सुनसान त्यो अँधेरी रात चिर्दै पूर्वी क्षितिज रातो हुने विहानी तुषारोमा कठ्याङ्ग्रिएकी जुनेली थोरै तातो हुने विहानी शहीद हुनुभन्दा अलि अघि रुक्मेल्नीले सपनामा देखेकी चरीहरु चिरबिर गर्दै उठ्ने हो, त्यही विहानी कतै भेट्यौ कि त जुनेली ! अभिलाशाहरुमा बर्षे भेलका नालाहरु चिरा चिरा पारेर जमीन हो, मध्यरातको सपनीमा साउने झरीसंगै Read more
देख्याथेँ मैले, साथीको फोटो, विदेशमा रमाको सोच्दथेँ सधैं, डलरको बिटो, सजिलै कमाको ।। देख्थिनँ मैले, यहाँको दु:ख, भन्थेनन् कसैले दु:ख नै दुःख, भोग्ने पो रैछन्, यहाँ त सबैले ।। फोन गर्छ साथी, सोध्दैन कहिल्यै, के-कस्तो छ काम भन्दछ सधै, सजिलै उसले, छाप्या छस् दामै दाम ।। चसक्क मनमा, त्यो शब्द Read more
लेख्न त हाम्राले पनि लेख्छन् - साहित्य [ सुकुल गफ ] तर निषेधको राजनीति दिवार बनेर ठडिएपछि बिभेद ठुस्स गह्नाउँछ [ गफको प्रस्थान बिन्दु ] जस्तोकि, उनीहहरूले जे लेखेपनि -कविता बन्छ -निबन्ध बन्छ -उपन्यास बन्छ -कथा बन्छ [ एउटा उदाहरण ] बिडम्बना !! हाम्राहरूको बिशुद्ध साहित्य बन्दैन [ बिभेदको गन्ध ] Read more
समयले कस्तो कस्तो बनाउँछ ? हेर मलाई तिमी जस्तो बनाउँछ । माथि भएको घमण्ड छोडिदेऊ, गिराउँछ, साह्रै सस्तो बनाउँछ । को अडिन्छ शिखरमा जीवनभर ? झर्नु रहेछ तल खस्तो बनाउँछ । चाहना त थियो लेप लगाउने, अहिले खरानी घस्तो बनाउँछ । तिमी पनि मजस्तै गरिब थियौ, देखेँ आज महल पस्तो Read more
प्रिये ! म हिजो आज एउटा कारागारमा छु एउटा बन्दी कारागार कोठाभित्र छु यो कारागारको सजाय होे म्याद कहिले सकिन्छ थाहा छैन तिम्रो प्रेमको कारागार भन्दा सयौँ गुना पीडादायक छ यहाँ म बन्दीगृहमा छु यो बन्दीगृह हो । कसुर, मेरो जीवन भोगाइको हो कसुर, मेरो जीवन जिउने आधारको हो । Read more
एउटा सेतो पन्ना आफ्नो व्यापक परिधिभित्र फितलो भइरहेको छ आज त्यो पन्नाभित्र अटेको छ धरती र सौर्यमण्डल न्युटन र पास्केलका सूत्रहरू पनि त्यहीँ कोरिएका छन् आफ्नो दस रुपियाँको स्टेटस् गोजीमा लिएर हिँडेको छ ऊ अरूको स्टेटस् बनाउन कैयौं बक्र रेखालाई सरल पारेको छ उसले आफै बाङ्गिएर । ऊ ज्ञानी छ Read more
उज्यालो अरूलाई दिएर वर्षौ–वर्षदेखि नै, किन अँध्यारो ओढिरहेछ– यो घाम ? सुनगभा फक्रिएर कोकील वैंसका हजारौं उमङ्गहरू तरूनी बयमा गुञ्जिरहँदा आज किन झरिरहेछन् विश्वासका हिँउफूलहरू –जीवनको डालीबाट ? उमेरसँगै हुर्किएर मनका भित्ताहरूमा मुस्कुराइरहेका यौवनका वहरहरू आज किन निःशब्द छन् वनडढेलोले खाएको उदास सालघारीझैँ ? सपनाका छिँडीहरू खोस्रिएर रसाइरहेका झरनाहरू आफ्नै Read more
(१) निमुखाको लागि कहरहरुको सीमा कहाँ हुन्छ र ? पाखण्ड पालिरहने सहरहरुको सीमा कहाँ हुन्छ र ? जीवनलाई सरल बनाएर बाँचे जीवन सफल बन्छ, नत्रभने जीन्दगीमा रहरहरुको सीमा कहाँ हुन्छ र ? (२) तपाईं कसैको लागि खाडल खन्नुस्, उस्ले तपाईको लागि खन्नेछ। तपाईंले अरुलाई बेइमान भन्दैगर्दा अरुले त्यही तपाईंलाई भन्नेछ Read more
अँध्यारा,चिसा रातहरुमा आँसुले आँखा भिझाएर निद्रा नपरेपछि प्रायः म झ्यालबाट बाहिर नियाल्ने गर्छु मोती चम्केझैँ टल्केका पातहरुसँग मनमनै भलाकुसारी गर्छु। शीतले निथ्रुक भिजेका फूलका थुङ्गाहरुसँग आँसु खसाल्दै भावविह्वल भएर रुने गर्छु शीतको थोपासँगै भुइँमा खसेका फूलका पत्रापत्रा देखेर मनलाई सान्त्वना दिने गर्छु। आफू जस्तै आँसु बगाउने साथी पाएर आज म Read more
आँखाहरू – तिसानी
वास्तवमा यी आँखा होइनन् यी त कहिले नझर्न वाचा गरेका विजय झण्डाहरू हुन । वास्तवमा यी आँखा होइनन् यी त राता गुलाबहरूका काँडाहरूले बनाएका सुन्दर मुर्तिहरू हुन् । वास्तवमा यी आँखा होइनन् यी त प्रत्येक मान्छेको मन जित्न सफल आँसु बिनाको एन्डसनको नाटक हुन् । वास्तवमा यी आँखा होइनन् यी Read more