गौरवले फूलको थुङ्गाझैँ अनुहारभरि खुसी फुलाउँदै खित्खिते हाँसोमा एक अर्कोलाई धाप मार्दै एकजोर सारी चोलीले कुर्ता सुरुवालसँग लामै बहस गरे । बहस आसनमा उस्तै प्रकृतिका तर्क बिहिन श्रोता अधिक थिए । हाट बजारमा आफ्नो सामनको विज्ञापन गरेझैँ सारी चोलीहरु, प्रतिस्पर्धामा बोल्दै थिए । ऊ त ठूलो पदमा पुग्यो ऊ पहुँचवाला Read more
(१) अतीतको स्मृतिले रून बाध्य भएँ म सम्झनाले मुटु मेरो धुन बाध्य भएँ म मेरो मासी आफ्नो गाँसी खुसी छेउ होला विवशताले अर्कैको हुन बाध्य भएँ म । (२) सधैँ सम्झने चिनारी नामले दिनु पर्छ रूपले हैन परिचय कामले दिनु पर्छ समाजमा यस्तो काम गरेर जानु हजुर थालनी मात्र हैन Read more
नशा ... अहो यो नशा ! सुरेश कुमारको गीत जस्तो उफ्फ् ...यो नशा ! खैनीको जस्तो सिगारको जस्तो होइन रक्सीको जस्तो आमलाको भट्टी पसलमा भुकभुके उज्यालोमा हात थरथर कमाउँदै रातभरि नालीमा घोप्टे सुतेको त्यो मत्थु मान्छेको नशा जस्तै उफ्फ् ...त्यो दुर्गन्धलाई सहेर आमलालाई रक्सी बेच्ने नशा जस्तो हो... यो नशा Read more
कृष्णले आँखा उघारिरहेको बेला देवकी आँखा चिम्लदै थिइन् त्यो बेला देवकीका आँखामा आत्मसन्तुष्टि नाचिरहेको थियो कि डर ? भन्नेहरुले अझैसम्म पनि भनिरहेकै छन् भाँडाहरु फुटाएर तिमीले पोखिदिएका थियौ लोभ उठाउनै नमिल्ने गरी । कपटको लाक्षगृह बनाएर मनभित्र आगो बोकी बस्नेहरूले नै अलापिरहेका छन् तिमीलाई पक्षपाती भनेर। कोट्याएर कोपिला वास्ना लिनेहरु Read more
अब अनेक चाड पर्व तिहार आउँछन्, केवल चोट दिन्छन बार बार आउँछन् । यात्रा जिन्दगीको केवल समथर हुँदैन, हो उकाली ओराली जङ्घार आउँछन् । थाहा छ पूरा हुदैनन् झन पीडा दिन्छन्, तर पनि मनमा सपना बेकार आउँछन् । बिना पैसा त न आशीर्वाद जान्छ कतै, न त बहिनीको लागि उपहार Read more
समयले निक्कै पर पुर्याएपछि अतीतका यादहरुले सताएपछि । एकपटक बेस्सरी पछुताउनेछौ यो सिउँदो रंगिएको थाहा पाएपछि । फुल्नेछन् आँसुका फूल मेरा आँखामा लगन गाँठो अर्कैले समाएपछि । तिमीसँग सजाएका एक एक सपना अन्मिउँला धित मरुञ्जेल बगाएपछि । नभन्नु ओ प्रिय तिम्रो खुसीमा बाँचेको छु जुनीभरि पुग्ने गरी रुवाएपछि । मेरो Read more
नबाँध मलाई फलामे जन्जिरले नलगाऊ मेरो स्वतन्त्रतामाथि अङ्कुश म त सर्वत्र छु यायावर हुँ छैन घर-बार तापनि खुसी नै छु तिमी जस्तो होइन म कुवाभित्रै समुद्र खोज्ने निस्सासिएर बस्ने जहाँ मनलाग्छ वहाँ जान्छु सारा विश्व नै मेरो घर हो त्यसैले थुन्ने प्रयास नगर् मलाई वर्ग आकृतिको सन्दुकमा साङ्लो नलगाऊ मेरो Read more
(१) दाउरो बलेपछि भएको खरानी काम लाग्छ बाँसमा पोरा बाँधे मदानीकाम लाग्छ काम नलाग्ने आज केही भोलि कामलाग्ला, सम्हाली राखे फलामको छेस्को मानी काम लाग्छ। (२) आज सबैतिर तिरङ्गा झण्डा फरफराएको देखिन्छ वाहनमा बोकी देशप्रेमको गीत गाएको देखिन्छ स्वाधीनता दिवस यो विशेष दिनमा सबैको हातमा ध्वज भोलि तिनै ध्वज Read more
मान्छे जस्ता आकृतिको वरिपरि उसले उसलाई नभेटाएपछि उसले आफ्नो खोजी गर्न थालेको हो उसको आत्मा जागेको हो शरीरले शरीर छोड्न नमानेपछि इन्द्रेणी रंग आँखा भरी तैरिएको हो भूमण्डलीय पिण्ड झोल बनेको आफ्नै कानले सुनेको हो लेदो, गन्हाएको झोल आँखा त उहिल्यै रोगसँग साटेको थियो कुकृत्य हेर्न नपरोस् भनेर अँ साँच्ची, Read more
मनमा उर्लिएका आत्मग्लानीका सुनामी, छातीमा चर्किएका हीनताबोधको पैह्रो र ढोङ्गीपना मिश्रित निर्लज्ज कुटिल मुस्कान छरिएका मेरा अनुहारका धर्साहरूले मलाई नै गिज्याउँछन् भावशून्य र निरीह ‘ऊ’ मेरो नजरमा पर्दा । ................................. प्रसिद्ध कवि, नामी साहित्यकार, निर्भिक, निष्पक्ष पत्रकारको ट्याग लिएर समाजको तीतो यथार्थ उजागर गर्न खप्पिस् मेरो कलम । Read more