उत्तरआधुनिकता शब्द नेपाली र हिन्दीमा प्रचलित शब्द हो। यस संस्कृत शब्दले चौदिशामध्ये एक उत्तर र कुनै कुराको पश्चात भन्ने अर्थ बोध गर्दछ। यो शब्द यद्यपि संस्कृत शब्द भए तापनि अर्थ र प्रयोग चाँहि नेपालीमा संस्कृतबाट नभए अँग्रेजीको Post Modernism गरी दुई शब्दबाट हुबहु अनूदित भएर चलन चल्तीमा देखिन्छ। अँग्रेजीमा Read more
व्यक्तित्व तथा कृतित्व स्रष्टा विष्णु भण्डारी आचार्यको जन्म धनकुटा चौबीसे गाउपालिका- ५ मा २०२५ सालमा भएको कुरा बायोडाटाले भन्छ । पिता स्व. प्रेमबहादुर भण्डारी तथा माता स्व. चन्द्रकला भण्डारीकी तेस्रो सन्तानका रूपमा जन्मेकी कृतिकारले स्नातकसम्म अध्ययन गरेको देखिन्छ । पेसाले शिक्षक भएकाले कृतिकारको कलम एकदम बेगले कुदेको छ । Read more
विषय प्रवेश नेपाली बालसाहित्य जगतका एक उज्ज्वल नक्षत्रका रूपमा परिचित विजयराज आचार्य सामाजिक यथार्थमा आधारित बालकथा रच्नमा माहिर छन् । उनका कथा सरल, सुबोध र मीठा हुन्छन् । उनले हालसालै ‘स्वयम्भुका आँखाहरू (२०७८)’ नामक बालकथा सङ्ग्रह प्रकाशित गरेका छन् । यो उनको ९४ वौं कृति हो । उनले यस Read more
आज म उत्पीडित विशेषतः समुदायको पक्षमा निरन्तर पैरवी गर्ने एकजना संघर्षशील विद्वान व्यक्तिको चर्चा गर्छु । साथमा‘दलित संघर्षगाथा’(उत्पीडित समुदायको संघर्षको नालीबेली) भन्ने पु्स्तकको समीक्षापनि गर्छु । यस कृतिका आदरणीय लेखक डिगबहादुर विश्वकर्माको जन्म वि.सं २००४ साल जेष्ठ ७ गते पाल्पा जिल्लाको हुमिन गाउँमा भएको हो । उनको पिताको नाम Read more
परिचय राजु स्याङ्तान नेपाली समाजको अधारभूत गुण परिवर्तन गर्न लागिपरेका संस्कृतिकर्मी हुन् । नेपाली संस्कृतिको अध्ययन र वर्गीय स्वरूपको सामाजिक तथा आर्थिक पक्षको विविध पाटोलाई कला र गलाका माध्यमबाट उनी निरन्तर प्रस्तुत गर्दैै आइरहेका छन् । पछिल्लो पाँच वर्षको अवधिलाई हेर्ने हो भने राजु स्याङ्तान मूलतः कवि व्यक्तित्वको निर्माणका Read more
वास्तवमा निबन्ध विषयवस्तुलाई निश्चित संरचनामा बाँधेर प्रस्तुत गर्ने कला हो । संश्लेषणात्मक जादूगरी क्षमताद्वारा विभिन्न अनुच्छेदमा व्यवस्थित गरी राख्न सक्ने कला हो । यसमा व्यष्टि र समष्टिको राम्रो संयोजन हुन्छ । भाव र कलाको संयोजन पनि त्यति नै राम्रो हुनु पर्छ । मैले हेरेका आत्मपरक निबन्धहरुमा खोमा तरामु मगरले Read more
अन्तर्वस्तु पूर्ण ओली कथालेखनको क्षेत्रमा समकालीन समाजको चित्रण गर्ने एक सशक्त कथाकार हुन् । उनको जितौरी कथासङ्ग्रहमा जम्मा १३ वटा कथाहरु सङ्ग्रहित छन् । कथावस्तुकथाकारले आफ्नो जीवन भोगाइका क्रममा सँगालेका जीवन्त अनुभवमा आधारित छन् । ‘जितौरी कथासङ्ग्रह’ भित्रका कथाहरूमा आफनै जीवनको यथार्थ भोगाइ, राजनीतिक सङ्गतिहीनता, वैचारिकता, क्रान्तिधर्मिता, युगीन यथार्थको Read more
विक्रम संवत २०२८ मा तनहुँको आँबुखैरेनीमा आमा दुर्गाकुमारी र बुबा दिलकुमार श्रेष्ठका ज्येष्ठ सन्तानका रूपमा जन्मेका अनिल श्रेष्ठ तनहुँको सेरोफेरोलाई आफ्नो कर्मथलो बनाइ साहित्य सिर्जना गर्ने कवि हुन् । चालिसको दशकबाट कविता लेखनको यात्रा आरम्भ गरेका श्रेष्ठले कविताका अतिरिक्त कथा, संस्मरण र निबन्धहरू लेख्दै आएका छन् । वर्तमान Read more
मलाई नवपिँढीका एक युवा कविले आफ्ना केही कविताहरू वाट्सअप गरेर तिनमा केही लेखिदिने आग्रह गरेका थिए केही दिनअघि । मलाई नयाँ कविता हेर्न, पढ्न पाउँदा खुसी लाग्छ। किनभने कविता रच्नका निम्ति कविमन हुनुपर्दछ जो सारै भावुक, सम्वेदनशील र कोमल हुन्छ। यसघरी मलाई मेरो आफ्नै दोस्रो काव्य कृति ‘काव्यान्तर’ को विमोचन Read more
असीम सागर श्रेष्ठ काव्य संसारमा परचित नाम हो । अर्घाखाँची जिल्लाबाट कामको खोजीसँगै प्रवास हुँदै अहिले काठमाण्डौमा आएर व्यापार गर्दै साहित्य साधना गर्दैछन् । उनको साहित्यिक यात्रा निरन्तर चलेको छ । उनको घर सन्धिखर्क—४ वाङला हो । २०२८ सालमा जन्मेका हुन् । उनको न्वरानको नाम फत्तेमान श्रेष्ठ हो । Read more