अनुभुतिका शिखाहरूले जब काव्यसौन्दर्यका बगैँचाहरू आलोकित पार्छन्, तब संबेदनाका भावथुँगाहरू एकाकार भएर स्पन्दित हुँदारहेछन् । हिजोका कोपिला अथवा भनौँ इजाहरू जब न्यानो घामका किरणहरूको चुम्बनबाट टाढिन्छन्, जीवन त्यहाँ मुस्कुराउन पाउँदैनन् तब स्रष्टाले अनुभूतिको अर्घ्य दिँदारहेछन् । कवि मञ्जुला तामाङ सु्ब्बाको इजाप्रतिको इज्या नै इजा अर्घ्य (२०२१) हो । जसमा Read more
कविता नै साहित्यमा सबैभन्दा बढी लेखिने विधा। त्यसैले होला अरू विधाहरूको तुलनामा यो विधा मौलाएको छ। केवल पुस्तकहरू मात्रै नभएर अनेकौँ माध्यमहरूबाट कवितालाई पाठकसम्म पुर्याउने हुँदा कवितामा सङ्ख्यागत बढोत्तरी भएको देखिन्छ। नयाँ नयाँ प्रवृत्तिलाई प्रवेश गराउने कार्य पनि भएकै छ। जनताको आवाज, प्रकृतिको रक्षा, भूमण्डलीकरणको डरलाग्दो भुमरीको चेतावनी दिँदै नयाँ Read more
गिरी श्रीस मगर समसामयिक काव्य मनिषीहरुका बीचमा चहकिलो पहिचान बनाएका राष्ट्रिय स्तरका कवि हुन् । उनले यसभन्दा अघि नेपालीय साहित्यमा “पसिनाको संगीत र जीवनको गीत” नामक काव्य संग्रह प्रस्तुत गरिसकेका छन् । काव्य शिल्पका धनी गिरीश्रीस मगरले दोस्रो कृतिको रुपमा “एकलव्यको देब्रेहात” लिएर नेपालीय साहित्य भण्डारमा हाजिर भएका छन् Read more
१. आमुख नेपाली कविता क्षेत्रमा भारतको आसाम-पूर्वाञ्चल भूमि निकै उर्वर रहेको देख्निन्छ। जगन्नाथ गुरागाईँ, हरिनारायण उपाध्याय, हरिभक्त कटुवाल, पुष्पलाल उपाध्याय, हरि गजुरेल, भविलाल लामिछाने, नव सापकोटा, युद्धवीर राणा, छविलाल उपाध्याय, विद्यापति दाहाल, लक्ष्मीप्रसाद पराजुली, लोकनाथ चापागाइँ, रूपनारायण पाठक, दैवकी तिम्सिना आदि कविहरूका लहरमा नयाँ पुस्ताका कविहरू पनि नयाँ Read more
मानिसका दैनिक जीवनचर्याभित्र हास्यव्यङ्ग्यले कतै न कतै ठाउँ ओगटेकै हुन्छ। कवि साहित्यिकहरूले पनि साहित्यमा विशेषतः कथा, कविता, निबन्ध आदिका माध्यममा हास्यव्यङ्ग्य भावलाई व्यक्त गर्दै आएका छन्। हास्यव्यङ्ग्य भनेर हास्य शब्दलाई व्यङ्ग्यभन्दा अघि राखे तापनि व्यङ्ग्य पहिला र हास्य पछि आउने तत्व हो। व्यङ्ग्य भनेको वक्रोक्ति हो। शब्दलाई उसको अभिधा Read more
कथा कथ् +आ (टाप)प्रकृति प्रत्ययबाट बन्छ । कथेर बनाउने हुँदा यसलाई कथा भनिएको हो । यो पनि कवि कल्पनामा आधारित विधा हो । यो विधा गद्यमा लेखिन्छ । अङग्रेजीमा सट स्टोरी भनिने कथा छोटा आख्यानात्मक रचना हुन् । कथा र उपन्यास मिल्दोजुल्दो हुन्छ । यो महाकाव्य र खण्डकाव्य जस्तै Read more
साहित्यमा ऐतिहासिक नाटकको छुट्टै महत्व र विशेषता हुन्छ। नेपाली साहित्यमा महान नाटककार बालकृष्ण समका नाट्य कृतिहरूलाई विषय, आधार र स्वरूपको दृष्टिकोणले हेर्दा विभिन्न प्रकार र पङ्तिमा छुट्याउन सकिन्छ, जसमध्ये ऐतिहासिक नाट्य पङ्तिमा पर्ने समका नाटकहरूको छुट्टै विशेषता र स्थान छ। समका ऐतिहासिक नाटकहरू थुप्रै छन् तर यहाँ केवल ‘अमरसिंह’ नाटकबारे Read more
वर्तमान असमेली नेपाली साहित्यमा आफ्नो सशक्त उपस्थिति साबित गराउन सक्षम भएका नारी कविहरूमध्ये अन्यतम कवि हुन् काउरीपथार, विश्वनाथ, असमकी कवि निलीमा आचार्य। ‘परिवर्तन र अन्य कविता’ पुस्तकको रूपमा उनको पहिलो कृति भए पनि उनलाई नयाँ सर्जक भन्न मिल्दैन। धेरै अघिदेखि नै उनका कथा, कविता आदि विभिन्न पत्र-पत्रिका अथवा सामाजिक सञ्जालमा Read more
कम शब्दमा पनि धेरै भाव दिन सक्ने प्रमुख विशेषता बोकेको जापानी शैलीको कवितालाई हाइकु भनिन्छ । पूर्वी एसियाली साहित्यको काव्यको यो सूक्ष्म रूपलाई विश्व साहित्यमा उदाहरणीय योगदानका रूपमा लिइन्छ हाइकु र सिजोलाई । सातौँ–आठौँ शताब्दीतिरको हाइकाइ शृङ्खलाको विकसित रूप नै हाइकु हो । यसमा पूर्ण रूपमा शास्त्रीय संरचना र Read more
वहुआयामिक प्रतिभाका धनी विश्वेश्वर प्रसाद कोइरालाका योगदानलाई नेपालको राजनैतिक परिप्रेक्ष्य, प्रजातान्त्रिक आन्दोलन र भारत-नेपाल बीचको राजनैतिक सम्बन्ध विकासको दृष्टिले धेरै पत्र-पत्रिका र पुस्तकहरुमा मूल्याङ्कन हुँदै आएका छन् । तर यो अध्यायलाई पन्साएर हेऱ्यौं भने उनको योगदानको अर्को एक पाटो पनि हामी समक्ष छ, त्यो हो नेपाल र भारतमा Read more