कवि परिचय : डा. इन्दु प्रभा देवीको कविता सङ्ग्रह ‘तबेलामा घोडाहरू’ असम नेपाली साहित्य सभाको मङ्गलदै (असमको एउटा जिल्ला) मा ५ अगष्ट सन् २०१८ मा भएको कार्यनिर्वाहक सभामा कविबाटै प्राप्त भएको हो । असमेली सशक्त नेपाली कविहरूको नाम आउँदा इन्दुजीको नाम सोझै आउँछ । यो कृति उनको सातौँ कृति हो Read more
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर १ सातपाटामा जन्मिएका हुन् धर्म भुसाल । २००५ कार्तिक २० गते सुभद्रा भुसालको कोखबाट जन्मिएका उनका पिताको नाम वेदनारायण भुसाल हो । उनी सानैदेखि अध्ययनको सिलसिलामा मेघालय सिलाङ्गतिर लागे । धर्म भुसालले सिलाङ्गबाटै अङग्रेजी विषयमा स्नातक तह पूरा गरे । त्यो समयमा प्रवासतिर नेपाली Read more
विनोद अश्रुमालीका दुई कविता कृति एक अँजुली जुनकिरी (२०३६) र दार्जिलिङको दश अवतार तथा अन्य कविताहरू (२०७०) प्रकाशित छन् । त्यस बाहेक उनका कविताहरू पत्रपत्रिकाहरूमा यत्रतत्र छरिएका छन् । शारदा मासिकले २०७५ सालमा विनोद अश्रुमालीका नयाँ कविता नाउँबाट अश्रुमालीका कविताहरूको विशेषाङ्क समेत निकालेको छ । उनका केही Read more
प्रारम्भः सोझो अर्थमा हेर्दा पुस्तक भनेको बुद्धि विकासका लागि तयार पारिएको अध्ययन सामग्री हो । पुस्तक एउटै विषयमा लेखिएको पनि हुन्छ र विभिन्न विषयमा लेखिएको पनि हुन्छ । एउटा पुस्तक एउटै लेखकद्वारा लेखिएको पनि हुन्छ र विभिन्न लेखकद्वारा लेखिएका सामग्रीहरू समावेश गरेर पनि तयार पारिन्छ । आज Read more
‘कठपुतली र अन्य एकाङ्कीहरू’ का नाटककार असम, लखिमपुरका धर्मेन्द्र उपाध्याय हुन् । यो कृति सन् २०२१ मा प्रकाशित भएको हो । यस कृति अगावै उनले सन् २०२१ मा कविता सङ्ग्रह ‘तिमी घामकी आमा’ प्रकाशित गरी कविका रूपमा स्थापित भइसकेका छन् । उनका प्रकाशित कृति नाटक र कविता विधामा रहे Read more
भारतमा नेपाली चलचित्र निर्माणको इतिहास केलाउने हो भने हामी आजभन्दा सात दशक पहिले डी.बी.परियारद्वारा निर्देशित भनेर जानिएको चलचित्र ‘हरिश्चन्द्र’मा पुग्नुपर्छ । भारतमा निर्मित यो फिचर फिल्म भारतीय नेपाली फिल्मको क्षेत्रमा मात्र होइन अपितु समुचित नेपाली जगतमा निर्मित पहिलो फिल्म थियो । यो फिल्म निर्माण भएको समयमा नेपालमा Read more
मूलतः कविका रूपमा आफूलाई स्थापित गरिसकेका कवि मोदनाथ मरहट्टाका पछिल्लो कृतिका रूपमा ‘लेख्ने विषयको खोजीमा’(२०७७) निबन्ध सङ्ग्रह बजारमा आएको छ । यसअघि उनका ‘पाइलाहरू शिखरतिर उकासिँदै गर्दा’ कवितासङ्ग्रह(२०५५) र ‘उज्यालो जन्मनुअघि’ लघुकाव्य(२०६२) प्रकाशित भइसकेका छन् । लामो समय शिक्षण सेवामा रहेर निवृत जीवन बिताइरहेका कवि मोदनाथ मरहट्टा (जन्मः २०१२ Read more
पूर्वकथन सिलगढी राजेन्द्रप्रसाद हिन्दी गर्ल्स हायर सेकेण्ड्री स्कूलबाट हायर सेकेण्ड्री परीक्षा तिद्ध्याएर सिलग़ढ़ी कलेज भर्ना भएकी थिई नीता । ठिटौली उमेरदेखि नै हिन्दी भाषा पढ्नु बाहेक सोही भाषामै बोल्नुपरेकीले प्रथमपल्ट भेट्दा मसित नेपाली भाषामै बात गरे पनि उनलाई नेपाली शब्दोच्चारण गर्न निकै गाह्रो परिरहेको मैले छर्लङ्ङै बुझेँ । भुइँ Read more
चितवनको साहित्यिक गतिविधिमा सदा अग्रपङ्क्तिमा रही शारदा घरदैलोको शृङ्खलालाई शताधिक तुल्याउनमा विशेष भूमिका निर्वाह गर्ने, निरन्तर वामपन्थी विचारधाराको मेलोमा लागे पनि साहित्यिक मेसोसमेत नछोड्ने स्पष्ट र निर्भीक व्यक्तित्वको नाम हो इन्द्र रेग्मी । सम्बन्ध र व्यवहारले अग्रज उनको नैबन्धिक कृति हो ‘स्वाहा’ (२०७६) । ‘भर्खरै’ (कवितासङ्ग्रह, २०६८), ‘वैशाखी टेकेर’ (हाइकुसङ्ग्रह, Read more
नेपाली साहित्यको आख्यान विधामा उचाइ नापिसकेका काथाकार इस्मालीको पछिल्लो कथा सङ्ग्रह हो श्रीको खोजी । २०७३ जेठमा प्रकाशित भई बजारमा आएको यस सङ्ग्रहमा जम्मा २१ वटा कथा रचनाहरू समावेश छन् । धेरैजसो कथाहरू राजनीतिक विषयवस्तुमा केन्द्रित छन् भने २०७२ वैशाख १२ गतेको भुँइचालो र त्यसपछिका परकम्पले दिएको पीडा एवं Read more