(१) सपनाहरुको चाङमा सुकाएर जिन्दगीलाई आकांक्षाको झिरमा उनाएर जिन्दगीलाई काकाकुलझैँ भा छ प्यासहरुको प्यालाले पोखूँ लाग्छ किन फुकाएर जिन्दगीलाई । (२) जे हुन्... Read more
ओ मेरो पतिदेवकी प्रेमिका आऊ हामी हात मिलाऊँ मित्रताको सह- अस्तित्वको "ऊ " मेरो "पति" तिम्रो "प्रेमी " तिमीलाई जस्तै, प्रेमकै बाटो भएर पत्नी बनाएको हो मलाई पनि तिमी र म मा के को दुश्मनी ? के... Read more
एकाउन्न बर्षीय इश्वरी रसिक र खुला स्वभावको ख्याउटे जिउडालको व्यक्ति थियो।उसको घरको रुग्ण आर्थिक अवश्था जग्गादलाली लगाएतको कामबाट पैसा आर्जन गरेर केही मजबुत बनेको थियो।ऊ ! चुतुर मानिस थियो।प... Read more
लालपुर्जा बेची मुग्लान पस्ने, काहानि कस्को हो ? र सपना बोकी देश छाड्ने, राहदानी कस्को हो ? मुलबाटोमा नजर विछ्याई, कुरी बस्दा आमाहरु जलेर चितामा वेखवर बस्ने, खरानी कस्को हो ? बैँस बिक्ला श्रम... Read more
बहिरो सरकार छ, गरिबको बाँच्ने रहर छ कसरी धान्ने जीवन, पाइलैपिच्छे जहर छ । एकातिर दुईछाक टार्नकै लागि धौधौ यहाँ अर्कोतिर, विश्वव्यापी कोरोनाको कहर छ । कहिलेसम्म जनताको भोक मेट्छौ सरकार भोक र... Read more
बेहुली घरमाहुली सकेपछि मन नलागी नलागी परदेशिएको बर बेखबर भएको पनि वर्षाैं भयो एक पेट भात खान प्रभातमै निस्किएका जवानहरु अहिलेसम्म फर्किएका छैनन् यो समाजमाझ र अझै पनि मलामको लामजस्तै निशव्द उ... Read more
म अरुको सही र लगत देख्छु सहमतिभित्र प्रसस्त विमति देख्छु अनि गलतभित्र पनि मत देख्छु म कहाँ छु ? आफैँ सही छु वा गलत छु ? हमेसा असन्तुष्ट छु । मैले पूर्णिमाको खुला रातमा आकाशतर्फ हेर्दा चन्द्र... Read more
ए गाउँ आज गाउँका सबै गाउँलेलाई सोधी दे मैले गाउँ विकाशको निम्ति पोनी रोडलाई मोटर गुड्ने बाटो बनाउन आपति छैन पत्रमा हस्ताक्षर गरी माग्दै हात जोड्दा खित्का छोडी खिसिका उन्मुक्त हाँसो हास्नेहरु... Read more







