यो श्रद्धाञ्जलीको मौसम नबजाउनू कतै नौमती र पन्चैबाजाहरू नकहनू विशिष्टहरूको सवाइ चौतर्फी बजिरहेको शोक धुनमा बरू थप्नू अलिकति असन्तोषको राग जनाउनू जिवन्तताको आभास । पत्रैपत्र बादलभित्र... Read more
खाली, एक ठाउँमा रहेको बन्दुक बुद्ध हुन्छ। कसैले बन्दुकको नालमा गुलाफ सिउरीदिन्छ भने उत्तिकै सुन्दर लाग्छ, सुन्दरीको शिरमा सिउरीएसरी। सिरान हालेर सुते सिरानी बन्छ। टेकेर हिँडे लठ्ठी ऊ केवल ब... Read more
आज फेरि तिमी आँधी भएर उड्छु भन्छौ कहाँदेखि उड्छौ र कहाँ पुगेर बस्छौ बास ? म त देख्दिनँ कुनै उद्गम दिशा म त भेट्दिनँ कतै विश्रान्ती रेखा धेरै भएको छैन समय एउटा आँधी आएर गएको आउने बेला बढार्छु... Read more
वास्तविकतालाई लुकाइदिन सक्ने सत्य र तथ्यको खिल्ली उडाउन पछि नपर्ने संस्कृति र धर्मलाई इतिहासमा मात्र सीमित गराउन खोज्ने यो कस्तो गान्तोक शहर ? अब यही टुङ्गोमा पुगे हुन्छ राजनीति कुहेकै हो आफ... Read more
मुखले राम राम जपी बगलीमा छुरा अचम्म छ, गफै गफमा देश हाँक्छन यहीँ कुरा अचम्म छ । अमृतधारा बगाउँदा नि केही पाइनन् ती आमाले, पत्थर ढोग्दैमा के'रि हुन्छ सबथोक पूरा अचम्म छ । खाली हात आउँछ मान्... Read more
चाहनाको धागोलाई तनाइराख्नु साह्रो भयो मायाको आगोलाई जलाइराख्नु गाह्रो भयो । रूपसीको मुस्कानले हुरूक्क त भएकै हो नि मिलनको आतुरीलाई बचाइराख्नु गाह्रो भयो । धारिलो वचनले खुत्रुक्क त पारेकै हो... Read more
“कहिलेबाट सङ्क्रमित भएका रहेछन् ?” नौलो स्वरमा कसैले सोध्दैथियो । “अस्तिमात्रै कोरोना हो भनेर थाहा भएको ।” कसैले उत्तर दियो । “च्व, च्व,च्व,” सहानुभूति प्रकट भयो, “छोरो भर्खर पाँचमा छ अनि छो... Read more







