‘अब म बिदा हुँदै छु । आइन्छ या आइदैन ? थाहा छैन । यो बालक छोरो, यी बुढी आमा । यी दुवैसँग भेट होला या नहोला ? …. अब के गरौँ ? उफ् ! यस्तै हो जिन्दगी ।’ म यहाँ पुगेर पुस्तक एकछिन बन्द गर्छु र उपन्यासभित्रका क्रान्तिनायकले भोगेका पीडाहरू, Read more
लेखनका क्षेत्रमा निरन्तर लेखिरहन सक्ने नाम हो तेजविलास अधिकारी । कहिल्यै अल्छी मानेर, हाई काढेर बस्दैनन् उनी । उनी लेखिरहन्छन् र लेखन नै उनको ऊर्जा बनिरहन्छ । कहिले गजल लेख्छन्, कहिले कविता लेख्छन्, कहिले हाइकु लेख्छन्, कहिले मुक्तक लेख्छन्, कहिले अरुका किताबहरुमाथि समीक्षा र टिप्पणीहरु लेखिरहन्छन् । आफ्नो Read more
१. प्रस्थापना : साहित्य जीवन र जगत् को अनुभूतिमात्र होइन भावनाको मनोरम प्रवाह , जिउने कलाको सुन्दर शब्द-चित्र र सङ्घर्षको पर्याय पनि हो । हरेक देशको साहित्य त्यहींको प्राकृतिक अवस्था , भौगोलिक वातावरण , सामाजिक परिवेश र सांस्कृतिक परम्परा , जनतामा अन्तर्निहित अनुकूल भावनासित गाँसिएको हुन्छ । त्यसैले युद्धप्रसाद मिस्र Read more
(१) थालनीः आजभोलि म लघुकथाको पाठक हुने प्रयास गर्दै छु । साहित्यको सामान्य विद्यार्थी कविता, कथा,उपन्यास, नाटक, निबन्ध आदि पढ्थें । वि.सं. २०४९–२०५६ तिर गरिमा र मधु्पर्क भेटेसम्म पढ्थें । सो अवधिका केही अंक गरिमा र मधुपर्क आज पनि सुरक्षित नै छन् । मसङ्ग भएका मधुपर्कमा भएका केही Read more
वि. सं २०३७ पौष १३ गते नेपालको सुदुर पहाडी जिल्ला बैतडी , पाटनमा जन्मनुभएका साहित्यकार, काव्यरसका प्रखर लेखक मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापन सेवामा सम्बद्ध वासुदेव पाण्डेय नेपाली विषयमा स्नातकोत्तर हुनुहुन्छ । साहित्यकार वासुदेव पाण्डेयको प्रकृतिपरक कवितासङ्ग्रह ‘दुलही’ एक दिनको बसामा तीन दिन लगाएर दुई दुई पटक पढेँ । पढेँ मात्र Read more
१. ‘उही धर्ती उही आकाश’ गजल सङ्ग्रह हो । यस पुस्तकका लेखक सुमित्रा वाङ्देल ‘चेली’ हुन् । २०७४ सालमा प्रकाशित यस पुस्तकमा ७६ ओटा गजल सङ्कलित रहेका छन् । नेपाली वाङ्मय प्रतिष्ठान, नेपालले प्रकाशनमा ल्याएको यस पुस्तकमा जम्मा ९६ पृष्ठ रहेको छ । मूल्य रु. १५० कायम गरिएको यस Read more
नेपाली साहित्य आकाशमा उदाएका विभिन्न नक्षत्रहरू मध्ये एक नक्षत्रका रूपमा देखापरेका केशरी अम्गाईको नाम त्यति नयाँ नाम होइन । समसामयिक युवा पुस्ताका क्रान्तिकारी र प्रगतिवादी विचारधारा बोकेका एक सशक्त युवा हस्ती हुन् । विद्यार्थी उमेरदेखि नै साहित्यका विभिन्न विधामा कलम चलाउन थालेका अम्गाई नेपाली साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील साहित्यिक Read more
व्यक्तित्व तथा कृतित्व स्रष्टा विष्णु भण्डारी आचार्यको जन्म धनकुटा चौबीसे गाउपालिका- ५ मा २०२५ सालमा भएको कुरा बायोडाटाले भन्छ । पिता स्व. प्रेमबहादुर भण्डारी तथा माता स्व. चन्द्रकला भण्डारीकी तेस्रो सन्तानका रूपमा जन्मेकी कृतिकारले स्नातकसम्म अध्ययन गरेको देखिन्छ । पेसाले शिक्षक भएकाले कृतिकारको कलम एकदम बेगले कुदेको छ । Read more
विषय प्रवेश नेपाली बालसाहित्य जगतका एक उज्ज्वल नक्षत्रका रूपमा परिचित विजयराज आचार्य सामाजिक यथार्थमा आधारित बालकथा रच्नमा माहिर छन् । उनका कथा सरल, सुबोध र मीठा हुन्छन् । उनले हालसालै ‘स्वयम्भुका आँखाहरू (२०७८)’ नामक बालकथा सङ्ग्रह प्रकाशित गरेका छन् । यो उनको ९४ वौं कृति हो । उनले यस Read more
आज म उत्पीडित विशेषतः समुदायको पक्षमा निरन्तर पैरवी गर्ने एकजना संघर्षशील विद्वान व्यक्तिको चर्चा गर्छु । साथमा‘दलित संघर्षगाथा’(उत्पीडित समुदायको संघर्षको नालीबेली) भन्ने पु्स्तकको समीक्षापनि गर्छु । यस कृतिका आदरणीय लेखक डिगबहादुर विश्वकर्माको जन्म वि.सं २००४ साल जेष्ठ ७ गते पाल्पा जिल्लाको हुमिन गाउँमा भएको हो । उनको पिताको नाम Read more







