सरल सहयात्री जनयुद्धमा सैन्य कमान्डरको भूमिका निर्वाह गरेका योद्धा हुन् । शान्ति प्रक्रियापछि उनले फरक कीर्तिमान कायम गर्न साथीहरुसँग सगरमाथाको सफल आरोहण गरे । सगरमाथा आरोहणको त्यही अनुभवलाई उनले आख्यानीकरण गरी औपन्यासिक संरचनामा प्रस्तुत गरेका छन् । उनको उपन्यास ‘शिखरको ढुङ्गा’ जनयुद्धलाई पृष्ठभूमिमा राखिएको हिमाल आरोहणसम्बन्धी उपन्यास हो । उपन्यासमा Read more
कवि विष्णु भण्डारीको पछिल्लो कविता कृति घाइते ह्विलचेयर बजारमा छ । उनको यो सातौं कृति हो । चालिसको दशकबाट कवितामा सक्रिय कवि भण्डारीका पञ्चायतकालीन समयमै दुई खण्डकाव्य विद्रोहको छाल (२०४३) र ब्वाँसोको अन्त्यको खेल (२०४५) प्रकाशित छन् । उनको आँधी–तुफान (२०४४) मुक्तक सङ्ग्रह पनि प्रकाशित छ । त्यसपछि झण्डै दुई Read more







