स्वार्थको झोला बोकेका छन् उनले झोलामा खोला बोकेका छन् उनले । केटाकेटी भनी भुलाउन होला, हेर कोकाकोला बोकेका छन् उनले । तस्करी गर्छन् हिरा जवाहरातको तोलाका तोला बोकेका छन् उनले । मित्रज... Read more
आमाको उध्रिएको चोली बाबाको फाटेको टोपी सिउन आफ्नै रहर र जवानी बन्दकी राखेर बिहानीको मिर्मिरे किरणसँगै प्रवासिएको म बासेको थिएन भाले तन्द्रा मै उठेथ्यो छोरो र भनेथ्यो बाबा ! धेरै पैसा कमाएर आ... Read more
मेरो देश एक महाआख्यान थियो विभिन्न जाति–समुदाय स–साना आख्यानसरह थिए तर अचानक संसदभवनको बार्दलीमा जे.एफ. ल्योटार्डको भूत प्रकट भयो र महाआख्यानको अन्त्य घोषणा गरिदियो र हाम्रो महाआख्यान रातारा... Read more
तिमी यहीँ हुँदा त नाफिनीका काडाँहरुको पनि काम आउथ्यो किनकि भाउजुहरु कान छेड्न आउनुहुन्थ्यो नन्दहरु नाक छेड्न आउथे तर तिमी बसाइँ सरेपछि त बगैंचाका मौरीहरु पनि बसाइँ सरे फुलहरुपनि ओइलिएर मरे ।... Read more
२०२२ सालतिरको कुरो हो । नरनाथ सिटौला बाजे उतिबेला ७ गाउँ कहलिएका पण्डित थिए । सप्ताहदेखि एकाहसम्ममा उनै हुन्थ्ये व्यासासनमा । उनका सात भाइ नै यजमानी गर्थ्ये । नरनाथका २ सुपुत्र... Read more
म गोधुलिसँग डराएर झलमल्ल उज्यालो खोज्दै राम्रो या नराम्रो प्रवाह नगरी माथि सगरमाथाको फेदवाट सप्तकोसीको तिरैतिर सुन्दर पहाड, गल्छेंडा र फाँट हुँदै तराईका मनमोहक मैदानसम्मको यात्रामा अनकन्टार... Read more







