काठमाडौंमा सडक, चौर, गल्ली, जताततै देखिने ठुलासाना आकारका साँढेहरू अचानक कता हराए ? लक्ष्मीनारायणको प्रश्नले म बिगत सम्झन बाध्य भएँ। दुई हजार छप्पन्नताका जब म चक्रपथको सडक छेउमा कतै गइरहेको थिएँ । जोरदार साइरनको साथमा अगाडि पछाडि नेपाल प्रहरीको जीप बिचमा खोई कुन कम्पनीको निलो रंगको गाडी हुइँकिएको थियो Read more
ए दाइ ! छोड्न धारो, पानी भर्नु छ, छोइएला बिचार गर स्वर्ग तर्नु छ ।। बिहानै तुलसी छोइ, कान्छी दमिनीले, चोख्याउनलाई सुन पानी छर्नु छ ।। धेरै भो नाक बुच्चो , कान छ खाली, बनाउन सुनारकोमा बेँसी झर्नु छ ।। घाँटी काटे नरेटिने धार छ हँसियाको, वर्षभरि पाथी चामलको पर्म Read more
झमझम झरी दर्किरहेछ बाहिर मकैको पात हल्लाएर कतै गइरहेको बतासमुनि डिल नाघेर बग्दैछ सङ्लिसकेको भल । खेतीको यौटा सिजन हुन्छ हतार नगरे छोड्छ बेलाले त्यसैले हलो, कोदालो, ट्रयाक्टर, स्काइभेटर कलम,टि-पेस्ट,फायल,क्यालकुलेटर सबै-सबैलाई हतार छ हतारको अर्को नाम हो असार । वनमारा फुलेको खेत आली भित्ता ताछेर सिनित्त पार्छ खेताला, पर्मेली, साँझ Read more
न मलामी भेटिए न जन्ती भेटिए खै कस्तो विडम्बना यत्रतत्र मान्छेका लाशहरु छरिए खै कस्तो विडम्बना ! हेर्दा हेर्दै यी आँखा अगाडि यस्तो बनायो जिन्दगीलाई मान्छेलाई मान्छेले नछुने भैदिए खै कस्तो विडम्बना ! किन घरिघरि पोल्छ समयले पनि सहनै नसक्ने गरी सेलाएनन् चिताहरु मात्रै दन्किए खै कस्तो विडम्बना ! न Read more
तिमी ऊजस्तै थिएनौ हामी बारम्बार भन्थ्यौँ तिमीलाई तर तिमीले सुनेनौ । उसले जीवनका तमाम सुन्दर पक्षहरु आफ्नो भनिरह्यो नयाँ पाइलाहरु आफ्नै भनिरह्यो बाटोमा भेटिने फूल कलकलाउँदो झरना आफ्नो भनिरह्यो काँडाहरु तिम्रो भनिरह्यो । उसले अवसरका आश्वासनहरु बाँडिरह्यो सिद्धान्तका खाली पानाहरु भजाइरह्यो आँखा बन्द गरेर देखेको अभिनय गरिरह्यो आफन्तलाई पराइ भन्यो Read more
न बर्साउनु, उसलाई फूलका पत्रहरू यति चलाख छ मेरो छिमेक मैले फूल बर्साएँ भने, उसले पत्थर बर्साउँछ र भन्छ, नहिँडोस् बोकी अक्सिजन मेरै छाती टेकी, नाक भएर बहने हावा अनि, आकाशमा उडिजाने चराले न बिस्ट्याओस् र न उम्रियोस्, बर र पिपल । ठोकिन्छ, दक्षिणबाट चलेको सिरेटो मेरै घरको भित्तामा र, Read more
चारू म तिमीबिना बाच्न सक्दिनँ । मैले तिमीलाई धेरै माया गर्छु । छविले धेरै पटक चारूलाई भनेको थियो । चारूले मनमनै सोचिन्, मलाई यति धेरै माया गरेको छ, म अरू के खोज्नु हुन्छ भनिदिन्छु । आखिर सँगै कलेज पढेका छौँ । पछि मिलेर केही गरौँला । सात Read more
कतै लेखिएको छैन कुनै बहीखातामा ती अनिँदा रातहरूको हरहिसाब न दर्ता छ त्यो रगत नै कुनै दस्तावेजमा । फुटेका चुराहरू सिस्नुघारीमा विसर्जित गरिँदा होस् कि चर्केका ऐनाहरूसँगै सपनाहरू विसर्जन गरिँदा होस् या भाँडाकुटी र पुतलीको बिहे असान्दर्भिक पारिएका बेला होस् राखिएको थिएन कुनै हिसाब । त्यो बेला जब कोपिलाहरू फूल Read more