प्रायः विश्वका जुनसुकै धर्म संस्कारभित्र महिलाको अवस्थालाई हेर्ने हो भने पुरुषहरूको तुलनामा उनीहरूको स्थान अति नै गौण रूपमा रहेको देखिन्छ । यसो हेर्दा घर व्यवहार सञ्चालनमा महिलाहरूले नेतृत्व लिए जस्तो देखिए पनि व्यक्तिगत रूपमा उनीहरू पछि परेका छन् । उनीहरूले गरेका झिनामसिना घरायसी कामको मूल्याङ्कन हुँदैन तर पनि पुरुषहरूको Read more
तिमी सराब पिउँछौ भट्टी पसेर किन ? एक्लै जिउँछु भन्छौ छुट्टै बसेर किन ? घरमा अर्धाङ्गिनी रुँदैछिन नानी पनि भिखारी बनी हिँड्छौ खरानी घसेर किन ? कलेजी छिया छिया पारेर धराप थाप्छौ आफ्नै बिरुद्ध उठ्छौ आफै तर्सेर किन ? कता जादैछौ यात्री त्यसै नबुझी यात्रा जसले सिकायो बाटो उसलाई डसेर Read more
कहिले उडाउला समयको हावाले ? यो रित्तो प्राणको अस्तित्व चकनाचुर छु आफ्नै सपनाहरूबाट । आँधी ल्याएर दौडिन्छ मस्तिष्कको ढाडै-ढाडमाथि श्रीङ्खलाबद्ध भविष्यका योजनाहरू आँखाको डिल भत्काएर भागिदिन्छ एकान्त र,शून्य हुन्छु समयको मझेरीमा । मरेतुल्य बनाउँछ ढाडस देखाएर मेरो छेवैछेउ कुद्ने यो हावा मरणासन्न यी जिजीविषा अलौकिक भएर उभिदिन्छ समयको संघार Read more
सुरक्षित, न्यानो गर्भभित्रै आमाले रोपेको विश्वासको बीऊ उम्रिएको हो आशाको बाली बनेर.....। सन्तानको कोल्टे भविष्यलाई समान आधार दिन दिनचर्यामा आँधीहुरी, भलपैह्रो खपिन् आमाले । बलात्कृत इच्छाहरुलाई पुन: अङ्कुरित बनाउऩ जीवन-बीमा गरेकी हुन् आमाले लगन, परिश्रम लगानी गरेर । यो लम्बित बीमाको मेच्योरिटी पर्खिदै मैले पनि निवेश गरिरहेछु प्रयास, आँट र Read more
फगत लिलाम छ न्यायलय खिया लागेको तराजुमा न्याय बिक्रि गर्दै छ त्यो पनि कौंडिको भाउँमा । कमसल चेत् उच्चतम महत्वाकांक्षा यो धमिलो जिन्दगी मलाई स्वीकार छैन श्रीमान् ! फेरि सुन्नुस श्रीमान ! म निर्दोष छु ! बाच्नकै लागि मार्नु पर्छ सुनेको थें कागजी नोटहरूकै लागि न्यायको दुकान खोल्नु पर्छ सुनेको Read more
एउटा फराकिलो सडक होस् गाउँको सानो सानो कुइनेटोहरू , अथवा गोरेटोहरू ऊ मौन हुन्छ जहिले पनि तर ऊ कसैको समाधि होइन बस् ...ऊ कहिले प्रश्न गर्दैन ऊ कहिले गुनासो गर्दैन । ऊ जहिले पनि एउटा गन्तव्य बनिदिएको हुन्छ एउटा नयाँ सोचको एउटा सफलताको एउटा चेतावनीको एउटा सपनाको एउटा विश्वासको एउटा Read more
एउटा छोरालाई होटल म्यानेजमेन्ट पढ्न विदेश पठाकी छिन्, छोरीलाई नेपालमै एग्रिकल्चर पढाएकी छन्, घरमा गएर हेर्यो भने उस्तै रमित लाग्ने वातावरण छ । यो देख्दा हामी अरुको आशमा बाच्ने, र केही गर्ने आँट नभएका हुतिहारा अल्छेहरुलाई, अम्बिका दिदीको पौरख र जाँगरले गिज्याएझैँ लाग्छ । एक दिन हामी दुईचार जनाको समूह Read more





