कलमले लेख्न छोडेर कागजमा प्रिय कविता मैले लेखेको छु आफ्नै आँखाको लयमा तिम्रा प्रतिबिम्बको असीम गहिराइलाई नजरका निर्दोष दृष्टि रेखाहरुको साङ्गीतिक स्केचमा सजाएर समेटेको छु सम्पूर्णत: तिमीलाई हृदयको रङ्गीन क्यानभासमा गुलाफको किरणजलले छोएर हर पल प्रेमको कोमल बास्नामा सधैं सधैं लुटुपुटिइरहन्छु ! त्यो रहस्यको जीवन्त छटा एउटा आकृति, तर अनन्त Read more
धेरै वर्ष पहिले पहाडलाई छाडिगएको एउटा नदी वर्षात बनी फर्किआएको छ आज सम्बन्धलाई अविलम्ब नवीकरण गर्दै भिजाएको छ पहाडलाई निथ्रुक्क । अब पहाडमा हरियाली छाउनेछ र बशन्त आउनेछ फुल्नेछन् फुलहरु र भुल्नेछन् भुलहरु पहाडको काखमा लुटपुटिएर नदीले बिसाउनेछ वर्षौको थकान छातीको भित्री भागसम्म भिजेर पहाडले मेटाउनेछ वर्षौको प्यास यही खुसीयालीमा Read more
महामारीको कारण देशमा लकडाउन थियो । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको थियो। मृत्युदर पनि उकालो लागेको थियो। रोगले भन्दा भोकले मान्छेहरू पिल्सिएका थिए। सहरभरी सुरक्षा कर्मीहरु तैनाथ थिए। सहरमा कर्फ्यु लागेको थियो । जेठको महिना गर्मी बढेको थियो। झमक्क साँझ परिसकेको थियो। रबि घरको बरन्डामा बसेर अस्पताल बिरामी भेट्न गएकी श्रीमतीलाई Read more
यसको कुनै आकार हुँदैनपानी हो कविता जस्तो भाँडोमा राख्यो त्यस्तै बन्छ यो। यसको कुनै रुप, रङ र गन्ध हुँदैन जस्तो सुगन्ध, रङ भर्न चाह्यो बश, त्यस्तै हुन्छ यो । त्यही पानी समुद्रमा नुनिलो हुन्छ, निलो देखिन्छ र सुन्दर झरना बनी बहँदा मीठो हुन्छ, कंचन देखिन्छ । जसरी सुख्खा खडेरीपछि घना Read more
जिन्दगीसित थुप्रै असहमतिहरू छन् केही सर्त /र/ सम्झौता छन् बाँच्नुको लागिको- लागि बगर- किनारा- बर्षाद छ, सिग्न को ! गाइरहेको छ एकोहोरो भाइलनको आवाजमा जीवनको गीत? अज्ञात- जीवनले मृत्युको गीत गाइरहेको छ बुझ्नु नसकेर आफैमा गल्ति गरेँ बाटो- पर्खाल- सिङ्गो ब्रमान्ड छ, मन पत्थर भएर उभिएको छ अनावृतिकरणले क्षणिकरण गर्न Read more
मन भित्र अनगिन्ति मायाको बर्षात् गराउँदै मातृत्व प्राप्तिको उत्कट चाहनाका निम्ति आफैले आफैलाई मनभरि हँसाउँदै बिस्तारै आफैसँग मुस्कुराउँदै यस धर्तीमा तिमीले मेरा पैतलाको डोब कोरेको सम्झना लिएर आमा ! म अलि ढिलो आएँ । वात्सल्य प्रेम चुलिएको थियो खुसीले मन उजेलिएको थियो ठिक त्यसै बेला तिमीले मेरो परिचय खोतल्यौ समयको Read more
मेरो मार्ग दर्शनमा हरेक कण कणका गुरु म जन्मिएको धर्ती म लतपतिएको माटो मेरी आमाको काख मेरा बुवाको तातेताते आड मेरी दिदीको ॲगालो मेरा दाजुको स्नेह मेरी बहिनीको आदर निरन्तर यी सवैका सिकाइ पहिलो र अहिलेसम्मका पाठशालाका गुरु मेरो हृदयदेखिको नमन । ओल्लो पल्लो घर तल माथि र परपरका मेरा सबै आफन्त र छिमेकी धुलोमाटो खेल्ने साथीहरु ती कान्ला, ती पाटाहरु ती रुख विरुवा र फलहरु खरिढुंगा, त्यो काठको पाटी लेमस कप्टेरा तिखारेको कलम ॲगार र तेलको कालो मसी पातलो र ... Read more