आउँछ, मलाई आउँछ हजुर राम्ररी आउँछ बाचा गर्न आउँछ, वचन दिन आउँछ अचेल त म नयाँ नयाँ अभ्यासमा व्यस्त छु त्यसैले परिस्थिति हेरेर बोल्न आउँछ चल्तीको शैली फेरेर अनुकूल बनाउन आउँछ बाचा–बन्धन कबुल यस्ता यी दायित्व सम्झाउने तत्त्व सबै, सबै बिर्सन आउँछ प्रतिबद्ध भनाइ छाडेर हिँड्न आउँछ मलाई मेरो आवश्यकताले Read more
आकाशमा काला बादलका घेराहरू यत्रतत्र देखिंदै छन् अस्मिता र स्वतन्त्रतामाथि चट्याङ् पर्ने हुन् कि ! रमिता हेर्ने हेरेकै छन् सिर्जना गर्ने गरेकै छन् कुदृष्टिरुपी बादलका काला धब्बाले सन्त्रास बढाएकै छ, उकुसमुकुस वातावरणमा नेपाली जनताहरू छट्पटाइरहेका छन् । पानी परेर बाटोहरू थुनिएका छन्, घरहरूमा पानी पसेर जलमग्न भएकै छन् बाढी र Read more
रुपमा अति राम्री थिई मिना । सात जना सन्तान जन्माए पनि काखमा तीन जना थिए । अरू उसले केही समय पाल्दै माटोमा मिसाउँदै आएकी थिइ । श्रीमान नेपाल प्रहरीको जागिरे थियो । उसको तलबले घर व्यवहार चलाउन गार्हो थियो । अरुको अधिया त्रिपाटो गरेरै जीवन गुजारेकी थिई । चरित्र Read more
तिम्रो मजेत्रोमा यी कुरुप औंलाहरुले जीवनको ढाई अक्षर गीत लेखिसकेपछि फर्केको साँझ हुनसक्छ प्रिया मैले तिम्रो आँखाभरि प्राचीन स्वप्नको धुन भेटेको । त्यही रात हुनुपर्छ मेरो आँखामा पनि आदिम सपनाहरु पुन: जन्मेका । यो त्यही सपना हो प्रिया जुन सपनामा यी पहाडहरु तिमीसँगै दुई पाइला उक्लेर देउरालीमा केही साँझ सुस्ताएर Read more
झुण्डिएको एउटा गाँठोमा अमूकज्यूहरू हातले समाएर झुण्डिएको देखिन्छ, गाँठो आफ्नो पार्न सशक्त रणनीति प्रयोग हुन्छ, समाउन नपाएर सबैका हातले गाँठो निचोरिन पाउँदैन, ठेलम्ठेल र पेलम्पेल चलिरहन्छ, मुखारी खुस्किए पनि गन्धे सास फुस्किए पनि यहाँ कोरोना सर्दैन । सजगता अपनाउनु जनतालाई सुनाउने मुख मन्त्र हो, प्रत्येकको नियत अतिक्रमण गरी गाँठो अरूले Read more
उहिले उनीहरू गाउँमा आउँथे रगत सुकेर रोगाएको अनुहार भित्र गाडिएका अनौठोसँग चम्किने आँखा लिएर । भोक र रोगले पहेंलिएका उनीहरू राता मान्छेका कुरा गर्थे राता किताब पल्टाउँथे र पढाउन सुरु गर्थे । उबेला राता किताबभित्र मार्क्स, एङगेल्स, माओ र होचिमिन्हहरू थिए । अहिले उनीहरू शहरमा देखिन्छन् रातो कपाल फुलेको Read more
निभ्ने बेलाको दियो यसरी चर्किएको छ मानौँ तेल होइन उसले मदिरा पिएको छ खै के सम्झिन्छ र यसरी टोलाइरहन्छ ऊ सायद सँगै लडेको ‘जिन्दगी’ सम्झिएको छ काम त के के पो गर्ने हुन् कुन्नि यिनीहरुले नाम चाहिँ सगरमाथा जस्तै चुलिएको छ मृत्यु पनि लजाएर जाने छ हेरिरहनुहोस् उसको स्वाभिमान यस्तो Read more
रामबहादुर र हरिबहादुर सँगै घर जोडिएका छिमिकी हुन् । उनिहरुको घर मात्र होइन मन पनि जोडिएको छ। मेलापात सुख दु:खमा उनिहरु सँगै हुन्थे। वन जङ्गल जाँदा, पधेँरा जाँदा उनीहरुका श्रीमतिहरु सल्लाह गरेर सँगै जान्थे।उनीहरुका केटाकेटीहरु पनि खेल्दा गाइगोठालो जाँदा सँगसँगै जान्थे। यसरी हेर्दा उनीहरुको पुरै परिवार एक आपसमा मिलेर Read more
समयका डोबहरु अघि बढ्दै गर्दा उसले समयका तगारोहरु चिनीसकेकी छ चेतना र उर्जामाथि घुम्टो ओढाएर अन्माएको नमिठो स्मरण ऊभित्र घाउ बनेर बल्किरहेको छ त्यही दर्दले हिजोआज छोरी माइत आउँदिन । उसले बुझेकी छ उसले थाह पाइसकेकी छ मात्र दुई वर्ष जेठो दाजु राष्ट्रको गाथा बनेको छ ऊ आफू सानो टोलको Read more