एउटा सेतो पन्ना आफ्नो व्यापक परिधिभित्र फितलो भइरहेको छ आज त्यो पन्नाभित्र अटेको छ धरती र सौर्यमण्डल न्युटन र पास्केलका सूत्रहरू पनि त्यहीँ कोरिएका छन् आफ्नो दस रुपियाँको स्टेटस् गोजीमा लिएर हिँडेको छ ऊ अरूको स्टेटस् बनाउन कैयौं बक्र रेखालाई सरल पारेको छ उसले आफै बाङ्गिएर । ऊ ज्ञानी छ Read more
मध्यान्नको एउटा समय, खैरो रङका प्लास्टिकका झोला किचनको मार्बल काउन्टर टेबलमाथि छन्। धेरै सामानको बीचमा प्लास्टिकको एउटा झोला खोतल्दा कालो रङको कपडा मेरो आँखा अघि पर्छ। त्यो टेबलमा कालो कपडाका नजिक खैरो रङका अरु प्लास्टिकका झोला पनि छन्। जसमा डाइपर, केरा, अंगुर, अनार र स्याउ लयागतका सामान छरपस्ट छन्। ‘यो Read more
उज्यालो अरूलाई दिएर वर्षौ–वर्षदेखि नै, किन अँध्यारो ओढिरहेछ– यो घाम ? सुनगभा फक्रिएर कोकील वैंसका हजारौं उमङ्गहरू तरूनी बयमा गुञ्जिरहँदा आज किन झरिरहेछन् विश्वासका हिँउफूलहरू –जीवनको डालीबाट ? उमेरसँगै हुर्किएर मनका भित्ताहरूमा मुस्कुराइरहेका यौवनका वहरहरू आज किन निःशब्द छन् वनडढेलोले खाएको उदास सालघारीझैँ ? सपनाका छिँडीहरू खोस्रिएर रसाइरहेका झरनाहरू आफ्नै Read more
(१) निमुखाको लागि कहरहरुको सीमा कहाँ हुन्छ र ? पाखण्ड पालिरहने सहरहरुको सीमा कहाँ हुन्छ र ? जीवनलाई सरल बनाएर बाँचे जीवन सफल बन्छ, नत्रभने जीन्दगीमा रहरहरुको सीमा कहाँ हुन्छ र ? (२) तपाईं कसैको लागि खाडल खन्नुस्, उस्ले तपाईको लागि खन्नेछ। तपाईंले अरुलाई बेइमान भन्दैगर्दा अरुले त्यही तपाईंलाई भन्नेछ Read more
अँध्यारा,चिसा रातहरुमा आँसुले आँखा भिझाएर निद्रा नपरेपछि प्रायः म झ्यालबाट बाहिर नियाल्ने गर्छु मोती चम्केझैँ टल्केका पातहरुसँग मनमनै भलाकुसारी गर्छु। शीतले निथ्रुक भिजेका फूलका थुङ्गाहरुसँग आँसु खसाल्दै भावविह्वल भएर रुने गर्छु शीतको थोपासँगै भुइँमा खसेका फूलका पत्रापत्रा देखेर मनलाई सान्त्वना दिने गर्छु। आफू जस्तै आँसु बगाउने साथी पाएर आज म Read more
आँखाहरू – तिसानी
वास्तवमा यी आँखा होइनन् यी त कहिले नझर्न वाचा गरेका विजय झण्डाहरू हुन । वास्तवमा यी आँखा होइनन् यी त राता गुलाबहरूका काँडाहरूले बनाएका सुन्दर मुर्तिहरू हुन् । वास्तवमा यी आँखा होइनन् यी त प्रत्येक मान्छेको मन जित्न सफल आँसु बिनाको एन्डसनको नाटक हुन् । वास्तवमा यी आँखा होइनन् यी Read more
आज म उत्पीडित विशेषतः समुदायको पक्षमा निरन्तर पैरवी गर्ने एकजना संघर्षशील विद्वान व्यक्तिको चर्चा गर्छु । साथमा‘दलित संघर्षगाथा’(उत्पीडित समुदायको संघर्षको नालीबेली) भन्ने पु्स्तकको समीक्षापनि गर्छु । यस कृतिका आदरणीय लेखक डिगबहादुर विश्वकर्माको जन्म वि.सं २००४ साल जेष्ठ ७ गते पाल्पा जिल्लाको हुमिन गाउँमा भएको हो । उनको पिताको नाम Read more
चुनावी मिति नजिकिदै थियो । प्रचारप्रसार सघन रूपमा चलेको थियो । एकपछि अर्काे चुनाव प्रचार टोली आउँथ्यो । गाउँघरतिर रमाइलो थियो । चुनाव प्रचारको लागि सांसदको टोली हिँड्यो । अलि पर चौपारीमा दुईतीन जना महिला बसेका थिए । टोली नजिकै पुग्यो । “आमा नमस्कार ! सञ्चै हुनुहुन्छ ?“ नेताले Read more
जब सुन्दर फूलसँगै फूलजस्तै मुस्काएर तिमी बस्छयौ सधैं दोधार हुन्छ कसको तारिफ गरौं फूलको या तिम्रो ? जब तलाउको पानी अँजुलीभरि उठाएर आकाशतिर मिल्काउँछ्यौ सधैं दोधार हुन्छ कता हेरौं तिमीतिर या पानीबाट बनेको इन्द्रेणीतिर ? जब चराहरूको सुर समातेर मिर्मिरेमा तिमी गाउन थाल्छ्यौ सधैं दोधार हुन्छ कसलाई सुनौं चरा या Read more
गाउँको स्कुलमा चारपाँच कक्षामा पढ्दा वादविवाद प्रतियोगिता हुन्थे । एउटाले गाउँको पक्ष लिन्थ्यो, अर्काेले शहरको । दुवैले आआफ्ना तर्कहरु दिएर ठाउँको महत्वका बारेमा बोल्थे — गाउँ ठूलो कि शहर ? गाउँले ठूला कि शहरिया ? गाउँ नभए शहर र शहर नभए गाउँ चल्छ कि चल्दैन ? चल्दैन भने महत्व Read more