बल्ल बल्ल देखापर्यो जून घना जंगलका बिचमा अँध्यारोमा हराइरहेको बेलामा जून आँखा बनेर उज्यालियो आशा बनेर आइपुग्यो अब हिँड्छु म मेरो गन्तव्यसम्म उही आशाका साथ उही उमंगाका साथ । बास बसेका चराचुरुंगीलाई म बिथोल्दिनँ मसँगै हिँडिरहेको मेरो छायाँलाई अलग कहिल्यै गदिॅनँ निरन्तर मैसँग हिँड्ने मेरो छायाँलाई म स्नेहले सुम्सुम्याउँछु मोडहरुमा Read more
केही समय पहिला “सम्पदा र विपदा” बालकथा सङ्ग्रह मेरो हातमा प¥यो । त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. तारानिधि भट्टराईले लेख्नुभएको उक्त कथासङ्ग्रहमा उहाँको भुगर्भशास्त्रमा भएको ज्ञान झल्किएको छ । डा. तारानिधि भट्टराई आपूmसँग भएको विज्ञान र भुगर्भशास्त्रको ज्ञानलाई साहित्यका माध्यामबाट बालबालिकाहरूलाई सरल भाषमा बुझाउनु पर्छ भनेर साहित्य लेखनमा लागेका साहित्यकार हुन् Read more
लाग्छ तिम्रा आँखामा कालोपट्टी छ देखेर नदेखे जस्तै गर्छौ जानेर अञ्जन बनेका छौ तिम्रो मस्तिष्कमा खिया लागेको छ सँस्कारमा पाखण्डीपन छ व्यवहारमा स्खलन भएका छौ म मान्छे हुँ ममा पनि रातो रगत बग्छ शरीरिक अङ्ग प्रतिअङ्ग आकार प्रकार सबै समान छन्, तिमी फरक देख्छौ । वाहा क्या भ्रममा रहेछौ कथित Read more
“ल, पर्सी जाने निधो भयो कान्छा ! तिमीसमेत नौजना भयौँ । जग्गु र हरिरामले गाडीको व्यवस्था गर्दैछन् । पर्सि बिहान चारै बजे हिँड्ने कुरा छ ।” कम्पनीको गेट अगाडि उभिइरहेका डिलाराम वि.क.लाई शेरबहादर ऐडीले आउँदाआउँदै भन्यो । घर जान पाउने सन्देश सुन्दा पनि डिलाराममा कुनै उत्साह जाग्न सकेन । Read more
यो ‘लबी’ को युगमा ‘लबी’ को अर्थ नबुझ्ने र नजान्ने विरलाकोटि होलान् । प्रतिस्पर्द्धा र प्रतिद्वन्द्वीको युगमा ‘लबी’ बिना कुनै पनि दुइ खुट्टे मानिस भन्ने जनावर बाँच्न सक्तैन । ‘लबी’ राजनीतिको मेरुदण्ड हो । ‘लबी’कै बल र बुतामा आजको राजनीति बाँचेको छ । जसलाई केही इच्छा छ तर आफूभित्र न Read more
पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन् वा बोलाउँछन्। दार्जीलिङ निवासी नेपाली मुलका हिन्दीमा नाम भएका “हम जाएगा” ले अंग्रेजी बोल्दा “द कार इज खम्र्यांग खुम्रुङ्ग इन द बासघारी” भन्थे रे। कम्तीमा तीन तीनवटा भाषाका ज्ञान भएका हम जाएगा जस्तै प्रतिभावान ब्यक्ति हुन् मन Read more
ए हजुर आयो आयो आयो आजै खरिद गर्नु होला साह्रै राम्रो मीठो कविको पीडा पोखिएको हजार थान गद्य कविता बजारमा आएको छ । कवितासङग्रह देखाउँदै हकर फलाक्दै थियो मैले पनि केही थान कविता कनि कुथी लेखेका कारण नव कविको कविताको पुस्तक खरिद गरेर अध्ययन गरेँ । आद्योपान्त पढे लेखिएको थियो Read more
स्वार्थको झण्डा उचाले गाला चड्काउनु बेइमानीको दियो बाले गाला चड्काउनु । तिम्रै हुन्छु सधैं भन्ने विश्वास दिलाएर पिरतीको गजुर ढाले गाला चड्काउनु । यश कमाउने अनगिन्ती बाटा छोडेर सम्पति मै हत्ते हाले गाला चड्काउनु । धन दौलतको सडकमा हिँड्न पाउँदैमा इज्जतको दौरा फुकाले गाला चड्काउनु । Read more
यात्रा कठीन छ साथी माथि, अलि माथि तिमी जाँदै गर म पछ्याउँछु हावामा उडेका वादलका टुक्राहरु । लेकमा पुगे सुगन्ध फैलिन्छ चौरमा फुलेका फूलहरु स्वागतमा यात्रीहरुको पाखामा लस्कर तिम्रै पर्खाइमा डाली डालीमा झुलेका यादहरु । उराठलाग्दो जङ्गलमा गोठालो बनेको क्षण विरहलाग्दो स्वरमा उहिले तिमीले गाएको गीत गाउँछु साथी म Read more
केही थान, युद्धका कविता बोकेर रात छिप्पिसकेपछि मेरो घरमा आएको थियो ऊ । धेरै समय बितेको छैन क्रान्तिको गीत बोकेर बेसीबाट उकालो चढी मेरो घरमा आएको थियो ऊ। कति न समय बितेको छ र ? झुपडीका कथाहरू बोकेर भञ्ज्याङ छिचोल्दै मेरो घरमा आएको थियो ऊ। आज पनि सम्झन्छु हाम्रो गाउँका Read more