तिमीले भनेकै मान्नुपर्छ भन्ने केही छैन अटेरी गर्नु नगर्नु मेरो अधिकारभित्र पर्ने निर्णय हो नि रिसाउनु किन? रिसले विषबाहेक के नै दिन सकेको छ र ? रिस त सुस्त विष नै हो । मैले खाएकोमा भन्दा लाएकोमा रिस उठ्नु भनेको रिस मिसिएको आह्रिस नै त हो नि त्यसैले पनि तिम्रो Read more
पारिलो घामको नयनसँग नयन मिलाउँदै बादलका घुम्टोहरुले छोपे पनि अनेकन बाटोहरू भएर जीवनका सुन्दर फाँटहरूमा म हिँडिरहेको छु, संकल्पको डोरी समातेर । दुष्मनहरुले मेटाएका खुसीका डोबहरू खोज्न अत्याचारले किल्चिएका मुटुका भल्वहरु फेर्न साहसका सुस्केराहरु पोल्टामा बोकेर हाम्रो बस्तिभरि हर बिहान र साँझ म सल्बलाइरहेको छु । हिंस्रक चितुवाले झम्टेका जनताका Read more
मलाई ठेस लागेको थियो उस्ले लड्यो भनेर सम्झेछ म लडेको थिएँ उस्ले ढल्यो भनेर सम्झेछ म ढलेको थिएँ उस्ले मर्यो भनेर सम्झेछ। मेरो बारेमा ऊ सधैं एक कदम माथी सोच्छ। म उठ्दा उस्ले हिँड्यो भन्दिन्छ म हिँड्दा उस्ले दगुर्यो भन्दिन्छ म दगुर्दा उस्ले माथि माथि उड्यो भन्दिन्छ। मलाई जलाउन उस्ले Read more
प्रेमिल जोशमा रापिएको प्रेम दिवश यानेकी भेलेनटाइन डे अमुर्त सपना सजाएर प्रारम्भ हुन्छ उषाकाकिरण बनेर या उजाड मरुभूमि बनेर यहीँबाट जीवनका प्रतिबिम्बित स्वप्निल यात्रा यो गुलाबको फूलझैं । लैला मन्जुलको प्रेम होस् या, मुना मदनको प्रेम या त काले र भुन्टीको भावनात्मक प्रेम होस् आखिर मुटु मुटुसँगको नाता अनि धड्कन Read more
सानो आँगन आँगनमा अनेकजाति फुलहरु फुलेका सानो गोठ अनि मझेलाको घर त्यहि सानो आँगनमा अनेकजाति पाल्तुहरु डुलेका पूर्वमुखी मोहडा भाको शूर्यको पहिलो झुल्को सिधै घर आँगनमा पर्ने सानो अनि राम्रो मेरो घर । जन्मेको त्यहीँ देखिन अस्पतालहरु हुर्केको त्यहीँ देखिन शहरहरु त्यही माटोमा हुर्केको त्यही माटोमा खेलेको जोसँग सर्बश्व गासिएको Read more
आउँछ, मलाई आउँछ हजुर राम्ररी आउँछ बाचा गर्न आउँछ, वचन दिन आउँछ अचेल त म नयाँ नयाँ अभ्यासमा व्यस्त छु त्यसैले परिस्थिति हेरेर बोल्न आउँछ चल्तीको शैली फेरेर अनुकूल बनाउन आउँछ बाचा–बन्धन कबुल यस्ता यी दायित्व सम्झाउने तत्त्व सबै, सबै बिर्सन आउँछ प्रतिबद्ध भनाइ छाडेर हिँड्न आउँछ मलाई मेरो आवश्यकताले Read more
आकाशमा काला बादलका घेराहरू यत्रतत्र देखिंदै छन् अस्मिता र स्वतन्त्रतामाथि चट्याङ् पर्ने हुन् कि ! रमिता हेर्ने हेरेकै छन् सिर्जना गर्ने गरेकै छन् कुदृष्टिरुपी बादलका काला धब्बाले सन्त्रास बढाएकै छ, उकुसमुकुस वातावरणमा नेपाली जनताहरू छट्पटाइरहेका छन् । पानी परेर बाटोहरू थुनिएका छन्, घरहरूमा पानी पसेर जलमग्न भएकै छन् बाढी र Read more
तिम्रो मजेत्रोमा यी कुरुप औंलाहरुले जीवनको ढाई अक्षर गीत लेखिसकेपछि फर्केको साँझ हुनसक्छ प्रिया मैले तिम्रो आँखाभरि प्राचीन स्वप्नको धुन भेटेको । त्यही रात हुनुपर्छ मेरो आँखामा पनि आदिम सपनाहरु पुन: जन्मेका । यो त्यही सपना हो प्रिया जुन सपनामा यी पहाडहरु तिमीसँगै दुई पाइला उक्लेर देउरालीमा केही साँझ सुस्ताएर Read more
झुण्डिएको एउटा गाँठोमा अमूकज्यूहरू हातले समाएर झुण्डिएको देखिन्छ, गाँठो आफ्नो पार्न सशक्त रणनीति प्रयोग हुन्छ, समाउन नपाएर सबैका हातले गाँठो निचोरिन पाउँदैन, ठेलम्ठेल र पेलम्पेल चलिरहन्छ, मुखारी खुस्किए पनि गन्धे सास फुस्किए पनि यहाँ कोरोना सर्दैन । सजगता अपनाउनु जनतालाई सुनाउने मुख मन्त्र हो, प्रत्येकको नियत अतिक्रमण गरी गाँठो अरूले Read more
उहिले उनीहरू गाउँमा आउँथे रगत सुकेर रोगाएको अनुहार भित्र गाडिएका अनौठोसँग चम्किने आँखा लिएर । भोक र रोगले पहेंलिएका उनीहरू राता मान्छेका कुरा गर्थे राता किताब पल्टाउँथे र पढाउन सुरु गर्थे । उबेला राता किताबभित्र मार्क्स, एङगेल्स, माओ र होचिमिन्हहरू थिए । अहिले उनीहरू शहरमा देखिन्छन् रातो कपाल फुलेको Read more