२०२२ सालतिरको कुरो हो । नरनाथ सिटौला बाजे उतिबेला ७ गाउँ कहलिएका पण्डित थिए । सप्ताहदेखि एकाहसम्ममा उनै हुन्थ्ये व्यासासनमा । उनका सात भाइ नै यजमानी गर्थ्ये । नरनाथका २ सुपुत्र र ३ सुपुत्री थिए । उनले माइला र कान्छालाई काशी बनारसमा वेदाङ्ग पढ्न पठाएका थिएँ । दशैंको Read more
एकाउन्न बर्षीय इश्वरी रसिक र खुला स्वभावको ख्याउटे जिउडालको व्यक्ति थियो।उसको घरको रुग्ण आर्थिक अवश्था जग्गादलाली लगाएतको कामबाट पैसा आर्जन गरेर केही मजबुत बनेको थियो।ऊ ! चुतुर मानिस थियो।परिवारमा प्रमोद र प्रतिमा दुई सन्तान थिए। पच्चीस बर्षिय छोरो प्रमोद पनि बाबुभन्दा कम रसिक र चंचले थिएन।पढाइमा तेज थियो।घरबाट उसलाई खासै Read more
दुईचारवर्ष अघि बितेका उसका बाबुआमा ‘ तँ होस् र म हूँ’ को दैनिक छलफलमा आइरहे, ‘ भिखारी, पाखेको सन्तान । ‘ उसको दिमागले सहन सकुन्जेल प्रतिवाद गरिरही । अति भएपछि मनको औषधि गर्न घर छोडर हिँडी । ऊ गएदेखि ऊ खोजीमा निस्कियो । सन्तान थिएनन्, रातमा त्यही छानोमा Read more
दुर्गम गाउँमा उस्को जन्म भयो । ऊ एघारौं भावना दाजुदिदीहरुको एघारौ र कान्छो भाई थियो। बाउआमाको मजदुरीबाट आएको अनाजबाट एक एक डाढु जाउलो खाएर हुर्केको थियो । ओढ्नका लागि सामाग्री नभएर बोराभित्र पसेर सुत्थ्यो । साचिकै उस्को जीवन दयनीय र कष्टकर थियो। जब ऊ एघार बर्षको भयो Read more
महामारीको कारण देशमा लकडाउन थियो । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको थियो। मृत्युदर पनि उकालो लागेको थियो। रोगले भन्दा भोकले मान्छेहरू पिल्सिएका थिए। सहरभरी सुरक्षा कर्मीहरु तैनाथ थिए। सहरमा कर्फ्यु लागेको थियो । जेठको महिना गर्मी बढेको थियो। झमक्क साँझ परिसकेको थियो। रबि घरको बरन्डामा बसेर अस्पताल बिरामी भेट्न गएकी श्रीमतीलाई Read more