“नमस्कार हाकिम सा’ब ! म निखिल, हजुरकै पार्टीको, हजरकै कट्टर अनुयायी । हजुरलाई भव्य स्वागत गर्दै सफल र सुखद कार्यकालको कामना गर्दछु ।” “नमस्कार ! नमस्कार!! निखिलजी । अब सहयोग गर्ने पालो तपाईहरूकै हो ।” हाकिमले भने । निकै समयको रस्साकसीपछि संस्थानमा राजनीतिक नियुक्ति ल्याएर अर्को पार्टीका प्रमुखले पद Read more
दुई छोरा र एउटी छोरीलाई जन्म दिएकी जेठाकी आमा चौँतिस वर्षको उमेरमा बितिन् । छत्तिस वर्षकै उमेरमा विधुर भएका उनलाई नजिकका इष्टमित्र र छरछिमेकीले पनि पुनः बिहे गर्नका लागि सल्लाहा दिएका थिए । उनको भित्री मनमा त बिहे गर्ने चाहना प्रबल थियो तर जेठो छोराको पनि लगभग बिहे गर्न उमेर Read more
पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्। लाऊँला खाऊँला भन्ने जिन्दगी हुँदाहुँदै पस्पते एक दिन अचानक परलोक भयो। कालले कठेलोमा समातेर टपक्कै टिपेर तेरो मिति पुग्यो भनेर पातालमा लगिहाल्यो। उसले यता घर परिवार, साथीभाइ र इस्टमित्रलाई केही भन्न वा बिदावारी गर्ने मौका नै Read more