हैन, अचेल फेसबुक, युटुव, टिभी सबैतिर बारको लडाइँ-बारको लडाइँ भनेको सुनिन्छ । आखिरमा यो बार भनेको चैं के र’छ हौ सोल्टी ?” काजीमान चेम्जोङले सोधे तनवीर सुब्बालाई ।
“खै ! न्याय र अदालतको बाटो छेकेर चल्न चटपटाउन नदिनेहरुलाई चै बार भन्छ क्यारे हौ सोल्टी । मैले त यस्तै पो बुझिपठाउँदै छु त ।” तनवीरको उत्तर थियो ।
(विराटनगर)