जिन्दगीको अदलबदलमा उनै छिन् मैले रच्ने हरेक गजलमा उनै छिन् ! छतमा आई सोध न बाटोको लम्बाई भुइँमा म, आलिसान् महलमा उनै छिन् । गास्, बास्, कपास् जोड्दा परिश्रममा बग्ने हरेक् पसिनाको खल्खलमा उनै छिन् । बिहानी, दिउसो, बेलुकी, रातिमा विपनी, सपनी हरपलमा उनै छिन् । सौम्य, उजाड्, शून्य, शान्त Read more
सदाचारभन्दा झन् भ्रष्टाचार देखियो कुर्सी चढेपछि दम्भ र अहंकार देखियो । मनपरीतन्त्र छ समझदारी सहमति छैन एउटै सन्तानहरूमा अलग धार देखियो । सुख, शान्ति र समृद्धिको त कुरै नगरौँ श्रमजीवीको न गास न घरबार देखियो । चुनावमा जिताएर तिनै मालिक भए भोट दिने श्रमजीवीको विचरा हार देखियो । खोक्रो देखावटीपन Read more
समयमै खानु भन्छ तर नखाई हेरिरहन मन लाग्छ म बिरामी हुँदा बचाउने दबाई हेरिरहन मन लाग्छ तिमी सोच्दो हौ किन म रातभर छतमा बसिरहन्छु तिमी त्यस्तै छौ भनेर जूनलाई हेरिरहन मन लाग्छ तिमी झैं चङ्गा चैट भइ कहाँ पुग्यो म भन्न सक्दिनँ प्रेमपूर्वक हातमा भएको लट्टाई हेरिरहन मन लाग्छ आवश्यकता Read more
अन्त्य गङ्गाजिको भेट्न सक्दिनँ म । घाँटी विश्वासको रेट्न सक्दिनँ म । के तितो हुन्न र ओखतीको रस ? दूधले तिर्सना मेट्न सक्दिनँ म । सक्छु छोप्नै यहाँ कर्म यी तैपनि, हातले सूर्यचैँ छेक्न सक्दिनँ म । जोसुकैले गरुन् जेसुकै धर्तिमा, मूल्यको मर्ममा खेल्न सक्दिनँ म । लड्छु उस्तै परे Read more
पाउ सडकमा होइन सडक पाउमा राख्यो हामीलाई प्रत्येक पल्ट बहकाउमा राख्यो । बोली–बोलीमा शीतल मल्हमको कुरा ग¥यो नुनचुक चहराइरहेको घाउमा राख्यो सांस्कृतिक रूपान्तरणको साह्रै गुड्डी हाँक्यो तर आफ्नै छोरीलाई साँघुरो छाउमा राख्यो सुशासन र समृद्धिको ठूलो भाषण छाँट्यो राख्ने बेला हाम्रो जिन्दगीलाई दाउमा राख्यो एक्काइसौँ शताब्दीको Read more
अचम्मै भो डिभी परेपछि पुर्पुरोमा भाग्य सरेपछि । पारिबाट हल्लायो दुबै हात सुनकोशी नदी तरेपछि । ठूलो राम्रो अम्रिकन अफिसमा कागजपत्र सबै भरेपछि । लाग्ने डलर तुरून्तै सारिए रिन सापट जोहो गरेपछि । बा आमाले आँसु छोप्नु भयो चेकइन गर्न काउन्टर झरेपछि । (लस एन्जेलस) Read more
गाईमारी गधा पोस्ने हामीसँगै छन् नि ! खान लाग्या गाँस खोस्ने हामीसँगै छन् नि ! बाचुन्जेल पराई ठानी तिरष्कार गरे पनि मर्दा रुँदै आगो झोस्ने हामीसँगै छन् नि ! बलेको त्यो आगो माथि पानी खन्याएर निभेको अगुल्टो ठोस्ने हामीसँगै छन् नि ! कसरी ती निमुखाले न्याय पाउलान् हरे श्रम, सीप, Read more
आज एउटा समाचार पढेँ दु:ख लाग्यो गाउँ गाउँमा हाहाकार पढेँ दु:ख लाग्यो । शान्ति र शुसासन कहाँ छ ए सरकार ! बालिकालाई बलात्कार पढेँ दु:ख लाग्यो । छिमेकीले बारम्बार धावा बोल्दा हामिमाथि भयो उस्कै जय जयकार पढेँ दु:ख लाग्यो । असल हुनुको पुरस्कार मृत्यु रहेछ यस्तै अनेकौँ अत्याचार पढेँ दु:ख Read more
अब भोलि एउटा छोटो चिनारी हुनेछ सातै जुनी सँगै काट्ने तयारी हुनेछ । घण्टौँ सडक जाम भयो, बाटैमा बिरामी मरे पक्कै आज मन्त्रीज्यूको सवारी हुनेछ । जनता सोध्छन पेटभरि खाना कहिले मिल्छ ? आश्वासन त दिए आफ्नै खेतबारी हुनेछ । आफ्नो कोमल मुटु दिई जुनीभरि कुर्यौ बिर्सिएछौ ऊ त Read more