चुपचाप बगिरहन्छ नदी…… किनारमै घरहरू बनाओस् कैयाँै – मतलब छैन भाँचेर छेउकुनाहरूबाट कुलो लगोस्, नहर लगोस् या लगोस् घरघरमै – मतलब छैन । चुपचाप बगिरहन्छ नदी…….. कुरौटे छन... Read more
प्रयोगशालाजस्तो प्रयोगशालामा अर्कै प्रयोगको कसरत छ। जस्तो कि खाली पानाको मुन्तिर मुखियाकै दस्तखत छ। गरी दे डिएनए परीक्षण र बोली दे ए विज्ञान ! हाम्रो नसामा रङ्गनाथ या भीमसेनको रगत छ। कैयौं क... Read more
आऊ यस्तो संसार बनाऔँ जहाँ बगेता पनि आँसु खसोस् फूलमा अनि बनोस् मोती । आऊ यस्तो संसार बनाऔँ जहाँ एक पृथ्वीलाई काटेर अनेकमा बिभाजित गर्ने न कुनै रेखाहरू रहुन् न सिमानाहरू न विचारहरू न वादहरू ।... Read more
कोही हाहाकार गरिरहेका छन् कोही जयजयकार गरिरहेका छन् हाहाकार र जयजयकारको घेराभित्र एउटा खुकुरी सम्मेलन भुत्ते र धारिला खुकुरीहरूको सम्मेलन उद्घाटित छ, रहस्यमय, अन्त्योन्मुख । भुत्ते खुकुरीहरू... Read more
महल होइन यहाँसम्म पुर्याउने त्यही छानो हो पीडा लुकाएर मुस्कुराउने आदत पुरानो हो । चोट त बन्चरोले पनि सहेकै हुन्छ आरनमा बढी चोटहरु सहिराख्ने सिर्फ अचानो हो । यो झङ्कार यति गुञ्जयमान हुनुको का... Read more
पढेपछि आफूले कुनै सुन्दर वाल कथा हतार हतार रहर लाग्ने रहेछ पहिले आफ्नै छोराछोरीलाई सुनाऊँ र लाभान्वित बनाऊँ तिनीहरूलाई संसारकै सुन्दर सिर्जना पढाएर ! जब तिनीहरूले मुन्टो बटार्छन् मोवाइलबाट आ... Read more
यो समरको यात्रा हो । सबैभन्दा पहिले तिमीलाई द्रोही बनाउनेछ निकै प्रेमपूर्वक आश्रय दिइरहेको तिम्रो आफ्नै घरले । प्रथम प्रतिद्वन्द्वी बनेर वरिपरि उभिने छन् तिमीलाई आत्मीयताको छत्रछायामा हुर्का... Read more
कुख्यात चोरले रुपधारण गरेको छ साधुको साधु बदलिएर चोरमा साधुकै वस्त्र ओढेर घुरिरहेछ बस्तीबस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले र हाटबजारमा खुलेआम बिक्रि भैरहेछ मान्छेका मुटु कले... Read more





