किसान स्केच - एक जब गाउँमा अनिकाल पस्छ ठिक त्यो बेला कि त दिल्लीले खान्छ कि त चेन्नईले खान्छ गाउँको रणमायाहरुको अर्ग्यानिक सपना किन खान्छ ? सत्ता मौन छ । किसान स्केच- दुई आमाले जीवनको दुइ एप... Read more
तराईको विकट गाउँमा बुबाआमा र सरिता बसोबास गर्दै आएका थिए । सरिताको बुबा गाउँ कै सरकारि स्कुलमा अध्यापन गर्थेँ भने सरिता पनि सोही बिधालयमा अध्ययन गर्थिन। गाउमा छोरी मान्छेले शिक... Read more
आएको हुँ यहाँ आफु रित्तिएर, तिम्रो त सबथोक छ फर्क देश घरबार सम्झिएर, तिम्रो त सबथोक छ । जब देशमा बलात्कार मौलायो, कानुनले छोरी मार्यो आमा मरेकी हुन् झन तड्पिएर, तिम्रो त सबथोक छ । आकाशमा उडे... Read more
छातीभरि राष्ट्रिय गीत र आँखाभरि सुदूर सपना बोकेर सबैले छोडी हिँडेपछि टिठलाग्दो भएको छ मेरो देश आफ्ना आशालाग्दा तन्नेरी सन्तानको बिछोडमा माया गर्ने छोराछोरीको अभावमा एक्लिएका बेसहारा वृद्द–वृ... Read more
छैन केही खाने पनि, खानी पनि छैन भुइँमान्छेको अस्तित्व कहानी पनि छैन । केही नभए पनि केही त छ भन्ने हुन्थ्यो आफ्नो त अगेनोमा खरानी पनि छैन । पानी खुवाए पनि अघाउथे नानीहरु रित्तो छ गाग्रो, आखाम... Read more
धारेहात लगाउँदै मुख नदुखुन्जेल मलाई गाली गर्न बन्द गर यसमा मेरो के दोष ? बहनु मेरो धर्म हो उकालोबाट ओरालोतिर झर्छु म यही मेरो कर्म हो त्यसैले मलाई गाली नगर्नु हात उठाई धारेहात लगाई मल... Read more
“लोकल छ थापा दाइ ! ” बिरमानले मासुपसलभित्र पस्दै सोध्यो । ” पिउने कि टोक्ने ” ! हँसिलो र ठट्यौली पाराका थापा दाइले हातको हाउभाउ सहित प्रतिप्रश्न गरे, र थपे,... Read more
माया मन मुटुमा हुन्छ स्वाभिमान शिरमा हुन्छ, ए मूर्ख मान्छेको पवित्रता कहाँ तस्वीरमा हुन्छ ? दुनियाँ बदल्न नसक्ला त्यो फरक कुरा होला, आफ्नो जीवनदृष्टी भने जरुर फकिरमा हुन्छ । सबैतिरबाट निरास... Read more







