विचरो पुरस्कार ! उसको के दोष दिइन्छ थापिन्छ फरक आयम फरक दृष्टिकोण र फरक धरातल अनि फरक मापन फरक समिकरण फरक हिसाब जहाँ न कुनै शुत्र हुन्छ न कुनै मापडन्ड हुन्छ बस दिइन्छ थापिन्छ । मन... Read more
(१) शुरूमा अभिन्न मित्र हुन्छु अनि सँगै बसेको चित्र हुन्छु त्यसपछि मायामा यस्तरी हराउँछु जब तिम्रो मुटु भित्र हुन्छु । (२) थोरै सम्झन्छन् धेरै बिर्सन्छन् त्यै पनि आँखा सपना देख्छन् जति धेरै... Read more
परेवाका जोडीले घरको पालीमा गुँड बनाए । गुँड तयार भएपछि पोथीले फुल पारी र ओथारो बसी । फुलबाट चल्ला निस्केछन्, चीँचीँ आवाज आयो । दुवैले पालैपालो चारो खुवाउन थाले । साना चल्ला प्वाँख नउम्रेका प... Read more
“बा–आमा खुब खुसी भए रे, म जन्मदा । धर्म परम्परा अनुसार छोरो अत्यावश्यकै पर्छ रे ।“ ऊ सानै छँदा बाले भनेको सम्झ्यो । उसको बिहे भयो । लोग्ने बन्यो । जिम्मेवारी बढ्यो । अब बा–आमाको भन्दा पनि स्... Read more
कसैसित दुश्मनी नगर्नु कहिले पनि ! यत्ति त बुझेको हुनुपर्छ तिमीले पनि ! क्रान्तिमा मैले पो आफ्नै घर उजाडेँ किनारा जोगाएको हुन्छ नदीले पनि ! मौसुफ, यो नारा भोका पेटहरुको हो बिद्रोह जन्माउदो रै... Read more
सल्यान । नेपाली भाषा,साहित्य जगेर्ना,उन्नयनका निम्ति जिल्लामा विभिन्न समयमा विभिन्न साहित्य गतिविधि गर्दै आएको सल्यान कला साहित्य परिषद्ले सल्यान मुक्तक किङको पहिलो चरणको नतिजा सार्व... Read more
न त गर्भ न त ब्यायो, थारो संविधान । गुलेलीको तकाई मात्र, तारो संविधान । भरिए ती ठूला भुँडी, न त खै के भो ? भ्रष्ट कै भो मिलिजुली, चारो संविधान । जनताको उपलब्धी, ठगी खाने भाँडो नेता ज्यूको सध... Read more
सखारै निस्कन्छन् घरबाट केही जोर बेरोजगार पैतालाहरु र जम्मा हुन्छन् भञ्ज्याङ्माथिको चिया पसलमा । रातभरि सियाले टर्रो पारेको मुख चियाको सर्को र सिग्रेटको धुवाँले मिठ्याउछन् र उतार्छन् अघिल्लो... Read more
समाचारदाता एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषय... Read more





