स्वतन्त्रता शब्द सामान्यतया कुनै राष्ट्र वा व्यक्तिले कुनै पनि दवावमा नपरी, स्वतन्त्र ढंगले निर्णय गर्ने उपभोग गर्ने नीतिनियम बनाउने र लाग गर्न पाउने अधिकार हो । स्वतन्त्रता भन्ने शब्दको प्रयोग हुन थालेको जहिले भए पनि मानव सभ्यताको विकाशसँगै मानिसले स्वतन्त्रताका लागि संघर्षहरू गर्न थालेको पाइन्छ । मानिसको चेतना विकाशसँगै आफ्नो Read more
जिन्दगी यस्तो पनि हुन सक्छ सोचेकै थिएनँ, त्यही पाइन्छ बार बार जे मैले खोजेकै थिएन। सोध्न मन छ सत्य भन्ने पनि छ र अस्तित्वमा, मलाई त्यही आरोप छ जे मैले बोलेकै थिएनँ । जिन्दगी भोगाइ हो भन्थे हो रहेछ बल्ल बुझेँ, अब सिक्दैछु भोग्न आजसम्म भोगेकै थिएनँ । जोसँग पोखियो Read more
निश्छल प्रेम होस् मर्यादित यौन होस् विभेदको अन्त होस् मुक्तिको गीत गाऔं— कहिल्यै लेखेनौ ! पसिनाको मूल्य खोजौं मान्छे छुत-अछुत हुँदैन नारी-पुरूष बराबरी हुन् न्यायको आवाज उठाऔं— कहिल्यै लेखेनौ ! स्वाभिमानले शीर ठड्याऔं भोकको ब्याकरण हल होस् श्रमिकहरू धर्तीका मालिक हुन् आमाको पनि एक चपरी माटो होस्— कहिल्यै लेखेनौ ! Read more
दियोमा बत्ती फेरि,उसैगरी बाल्नुपर्छ जिन्दगीभर सँगसँगै, पाइला सार्नु पर्छ । किन मान्छौ पीर, घरीघरी मन दुखाएर नदुखाऊ मन, आऊ अब, हामी हाँस्नु पर्छ। मैले भने नि आँशु नझार, पीडाका अब मेरो हात समाऊ, सारा काँडेतार नाँघ्नु पर्छ। हो ढिलो छिटो हुन सक्छ, धैर्यता गर तिमी चोखो मायामा हार हुँदैन, जित Read more
अलि हाँस्दै अलि बस्दै उठेको छ जिन्दगी यहाँ लडखडाउँदै आत्मबलले उभेको छ जीन्दगी यहाँ । रामको युग न हो यो यशु मसिहा युग न हो यो , लड्दै मर्दै जीवनसँग कति बाँचेको छ जीन्दगी यहाँ । हाँस्दै होलान् कोही बाँच्दै होलान् खुशीले कति तर दुई छाक जुटाउन कसरी चलेको छ Read more
घर अगाडिको साँघुरो सडक मसँग आफ्नो फैलावट माग्छ । बगैँचाका ढकमक्क फूलहरू मसँगै माग्छन् सुवास । बगिरहेको नदी मसँग माग्छ आफ्नो प्रवाह । चराहरू माग्छन् चिर्बिराउने अनुमति मैसँग । घुम्दाघुम्दैको पृथ्वी टक्क अडिन्छ र, माग्छ गति मसँग । एउटा सिद्धहस्त तर, पुरातन कविबाट लेखिँदै गरेको कविता कविको आँखा छलेर आउँछ Read more
एकेक गरी बदलिँदै जान्छन् इन्द्रेनीका सातै रङ्ग म एक एक गर्दै पालैसँग डुब्छु – पौडिन्छु सबै रङ्गमा । घर भित्र- बाहिर इत्रिन्छन् मिठा अनुभूतिहरू उल्लासहरू खेल्छन् आँगनभरि कुण्ठाहरू उड्छन् खुल्ला अकासमा तातो हावा सुस्तरी बहिरहेको उसकै मनजस्तो बगिरहेको थियो खोला तिर्खाइरहेको थियो बगर । तिमी तिम्रा खोल्साहरू सँगालेर गयौ म Read more