चुडाल सम्बन्धका तुइनहरु गरिराख अत्याचार सिमानामा रामबिलासहरु बन्दी बनाइराख, जय सिंहहरु बेपत्ता पार्दै जा, अझै चोट दे अझै पिडा दे तर यो सम्झिराख यो देशमा कायरताको बिज्ञप्ति निकाल्ने दिलेन्द्र बडुहरु मात्र छैनन् यो देसमा गोबिन्द गौतम जस्ता राष्ट्रीयताको रगत बगाउने बिर सपुत पनि छन ! तेरो चौडा छातिमाथि बेलायतिका बुट Read more
सानी हुँदा बाबा भन्नुहुन्थ्यो छोरी भएपछि एकदिन माइतघरको सङ्घार नाघेर पराय घर जानुपर्छ। म सम्झन्थेँ- सङ्घार नाघ्नु छोरीको कर्तव्य रहेछ। अब अहिले सासुआमा भन्छिन् आफूखुसी सङ्घार नाघेर हिँडनु हुन्न छोरी मान्छेले। सङ्घार छोरी मान्छेको निम्ति कुन जङ्घार हो तर्नु हुन्छ कि हुन्न ? छोरोको निम्ति यस्ता सङ्घार कति छन् ? Read more
( १ ) जता हेर्यो उतैतिर भ्रष्टहरूको हालीमुहाली छ पसिना बगाउने श्रमिकको गोजी सधैं खाली छ राम्रो नराम्रो कहिल्यै छुट्याउन सकेन समाजले उल्टै खल नायकहरूलाई फूलमाला र ताली छ । ( २ ) ओठ तालु सुके पाइला गल्ने भयो अब फेरि असन्तुष्टिको राँको बल्ने भयो अब जतिसुकै Read more
१. मजदुरको कथा यो दृश्य देखेर.. यहाँले भन्नु होला - जाबो ह्वायर हाउजको भुइँ पुछ्ने मान्छे, तर यही भुइँ पुछ्न मैले दुईवटा लिखित परीक्षा र एउटा अन्तरवार्ता पास गर्नु परेको थियो ! २.स्वतन्त्रता अमेरिकनलाई जुलाई फोर्त विशेष दिन होइन रहेछ, ह्वायर हाउजको एउटा नियम ‘माक्स फ्रि’ आएसँगै मजदुरहरु सिट्टी बजाउँदै, हाँस्दै Read more
दुर्गम गाउँमा उस्को जन्म भयो । ऊ एघारौं भावना दाजुदिदीहरुको एघारौ र कान्छो भाई थियो। बाउआमाको मजदुरीबाट आएको अनाजबाट एक एक डाढु जाउलो खाएर हुर्केको थियो । ओढ्नका लागि सामाग्री नभएर बोराभित्र पसेर सुत्थ्यो । साचिकै उस्को जीवन दयनीय र कष्टकर थियो। जब ऊ एघार बर्षको भयो Read more
चराहरू कथा बन्छन् किताबहरूमा, नानीहरू पढ्छन् र रमाउँछन् अनि रहरहरूका चरा बनाउँछन् र उडाउँछन् । लट्टाईबाट धागो बोकेर फुत्किएको चंगा बन्छन् नानीहरूका एकहुल रहरहरू एकाएक । साङ्ली इनारको मेलामा सँगै बेचिन्छन् खेलौना बन्दुक अनि चराहरू, बन्दुक र चरा दुवै रोज्छन् नानीहरू अनि अलमलमा पर्छन्, पहिले कुन खेलाउने भनेर । नानीहरू Read more
छोटो एउटा शब्द जसले पनि उच्चारण गर्नसक्ने अति सरल शब्द यो दुई वर्णभित्र लुकेको हुन्छ एउटा अभागी सङ्घर्षमय जीवन दबिएका हुन्छन् प्रतिवादका ज्वाला समाजका बाठाहरूप्रति छुपेको हुन्छ शब्दहीन चीत्कार मनभित्र गाभिएको हुन्छ आक्रोशको ज्वालामुखी लाटी ! ऊसँग बोल्ने शक्ति छैन व्यक्त गर्न सक्दिन ऊ आफ्ना मनका पीडाहरूलाई केही माध्यम नै Read more