१. मजदुरको कथा यो दृश्य देखेर.. यहाँले भन्नु होला - जाबो ह्वायर हाउजको भुइँ पुछ्ने मान्छे, तर यही भुइँ पुछ्न मैले दुईवटा लिखित परीक्षा र एउटा अन्तरवार्ता पास गर्नु परेको थियो ! २.स्वतन्त्रता अमेरिकनलाई जुलाई फोर्त विशेष दिन होइन रहेछ, ह्वायर हाउजको एउटा नियम ‘माक्स फ्रि’ आएसँगै मजदुरहरु सिट्टी बजाउँदै, हाँस्दै र गाउँदै उफ्रि रहेका छन् ! (अमेरिका)