नबाँध मलाई फलामे जन्जिरले नलगाऊ मेरो स्वतन्त्रतामाथि अङ्कुश म त सर्वत्र छु यायावर हुँ छैन घर-बार तापनि खुसी नै छु तिमी जस्तो होइन म कुवाभित्रै समुद्र खोज्ने निस्सासिएर बस्ने जहाँ मनलाग्छ वहाँ जान्छु सारा विश्व नै मेरो घर हो त्यसैले थुन्ने प्रयास नगर् मलाई वर्ग आकृतिको सन्दुकमा साङ्लो नलगाऊ मेरो Read more
(१) दाउरो बलेपछि भएको खरानी काम लाग्छ बाँसमा पोरा बाँधे मदानीकाम लाग्छ काम नलाग्ने आज केही भोलि कामलाग्ला, सम्हाली राखे फलामको छेस्को मानी काम लाग्छ। (२) आज सबैतिर तिरङ्गा झण्डा फरफराएको देखिन्छ वाहनमा बोकी देशप्रेमको गीत गाएको देखिन्छ स्वाधीनता दिवस यो विशेष दिनमा सबैको हातमा ध्वज भोलि तिनै ध्वज Read more
मान्छे जस्ता आकृतिको वरिपरि उसले उसलाई नभेटाएपछि उसले आफ्नो खोजी गर्न थालेको हो उसको आत्मा जागेको हो शरीरले शरीर छोड्न नमानेपछि इन्द्रेणी रंग आँखा भरी तैरिएको हो भूमण्डलीय पिण्ड झोल बनेको आफ्नै कानले सुनेको हो लेदो, गन्हाएको झोल आँखा त उहिल्यै रोगसँग साटेको थियो कुकृत्य हेर्न नपरोस् भनेर अँ साँच्ची, Read more
मनमा उर्लिएका आत्मग्लानीका सुनामी, छातीमा चर्किएका हीनताबोधको पैह्रो र ढोङ्गीपना मिश्रित निर्लज्ज कुटिल मुस्कान छरिएका मेरा अनुहारका धर्साहरूले मलाई नै गिज्याउँछन् भावशून्य र निरीह ‘ऊ’ मेरो नजरमा पर्दा । ................................. प्रसिद्ध कवि, नामी साहित्यकार, निर्भिक, निष्पक्ष पत्रकारको ट्याग लिएर समाजको तीतो यथार्थ उजागर गर्न खप्पिस् मेरो कलम । Read more
दत्तात्रेयका २४ गुरुमध्ये एक ‘कुमलकोटी’लाई यस ‘प्रतिरोध तथा प्रत्याक्रमण योजना सभा’को साक्षी बसिदिनुहुन सादर अनुरोध गर्दछु । ‘हरियो झिँगा’को उद्घोषणसँगै कार्यक्रमले औपचारिकता पायो । बिलम्ब नगरी उपस्थित योद्घाहरूले विचार राख्न थाले । संगठन विभाग प्रमुख ‘बच्छ्यूँ’ले आक्रोश पोख्यो— मान्छेले अति नै गरे । विनाकारण हाम्रो प्रजातिमाथि निर्मम प्रहार Read more
निकै वर्षपछि अचानक उनी भेटिए बाटोमा । उनी अर्थात उत्तमराज खनाल । अब उनको पुरा परिचय तिर लागौं । हुन त हाम्रो दिमागमा अरु मानिसहरुलाई हेर्ने र नामाकरण गर्ने विशेष तरिका कुट् कुट् भरिएको हुन्छ जस्तैः जग्गाको कारोबार गर्ने भू माफिया, हाइड्रोपावर जेनेरेट गर्ने कार्य गरे जल माफिया, Read more