कैयौँ युगहरु फेरिए कैयौँ परिवर्तनहरु भए तर फेरिएन उनीहरूलाई हेर्ने दृष्टिकोण अझै पनि किन अछूत व्यवहार ? एउटा दलितको नाममा । उसल हरेक निरङ्कुशताको विरुद्ध अग्रपङ्क्तिमा रहेर अनेकौँ यातनाहरु सहेर लडिरह्यो ! लडिरह्यो ! तर ऊ स्वयंले पनि आफ्नो हक र समानताको महशुससम्म गर्न पाएको छैन । कहिले पैसामा जोखिएन Read more
१. ‘उही धर्ती उही आकाश’ गजल सङ्ग्रह हो । यस पुस्तकका लेखक सुमित्रा वाङ्देल ‘चेली’ हुन् । २०७४ सालमा प्रकाशित यस पुस्तकमा ७६ ओटा गजल सङ्कलित रहेका छन् । नेपाली वाङ्मय प्रतिष्ठान, नेपालले प्रकाशनमा ल्याएको यस पुस्तकमा जम्मा ९६ पृष्ठ रहेको छ । मूल्य रु. १५० कायम गरिएको यस Read more
साहित्य क्षेत्रमा लागेको निकै वर्षपछि अनुभवलाई किताब निकाल्ने धुन चढ्यो। कामको व्यस्तता र राजधानीबाहिर बस्नुपर्दा उसले प्रकाशकसित उस्तो सम्बन्ध बनाउन सकेन। एक दुई प्रकाशकसित उसले समय मिलेका बेला कुराकानी पनि गऱ्यो तर प्रकाशकले गैरआख्यानका किताबमा उस्तो रुचि नराखेको पाएपछि उसले पुस्तक निकालिहाल्न उस्तो हतार गरेन। निकै वर्ष कुरेपछि आफ्नै लगानीमा Read more
असारे काव्य संसारे कविरेव प्रजापति, यथास्मै रोचते विश्वं तथेदं परिवर्तते । अर्थात संसारमा कविहरु प्रजापति हुन् । उनीहरुले संसारलाई जसरी रच्छन् त्यसरी नै परिवर्तन हुन्छ ।कविलाई परिवर्तनका संवाहक मानिन्छ । त्यसैले कवि कर्म महत्वपूर्ण हो भन्ने कुरा पुराणकालदेखि नै मान्दै आइएको छ । कविता त्यसै लेखिदैन । त्यसमा प्रतिभा, व्युत्पत्ति Read more
आफ्नै बाल्यकालीन घटना सम्झिन्छु । एकजना साथी कक्षाभरिमै अति जिज्ञासु थिए । अहिले सम्झिन्छु, उनको जिज्ञासाको कुनै अन्त थिएन । एकपछि अर्को रहस्य जान्न उनी अति उत्सुक रहन्थे । मलाई याद छ, एकदिन सामाजिक विषय पढाउने गुरु कक्षाकोठामा हुनुहुन्थ्यो । उहाँ हाम्रा छिमेकी मुलुकहरु भन्ने पाठलाई वर्णन गरिरहनु भएको थियो Read more
चिसो ह्वात्तै बढेको थियो । सुकुम्बासी बस्तीमा अग्निज्वाला दन्केको आभास हुन्थ्यो । यता सम्भ्रान्त बस्तीमा उच्च स्थानको छनोटका शब्द गुञ्जिँदै थिए । पुतली मुखको श्वासले हात फुक्दै सुकुम्वासी बस्तीबाट हर्कबहादुरकहाँ पुगी । घरभित्र खुबै खैलाबैला थियो । केहीबेर त कोही बाहिर निस्कन्छन् कि भनेर उसले कुरी तर कोही ननिस्केपछि घण्टी Read more
एक साँझ बस्ती छोडेर भागेको गधा ब्वाँसाहरुको घेरामा पर्यो । जङ्गलमा निस्फिक्रिसँग चरेर जतिसुकै मोटाएको भए पनि कालको जालमा परेको पत्ता पाउनासाथ ऊ अतालिएर सहारा खोज्दै करायो- ढ्याँचु s s ! ढ्याँचु s s ! ढ्याँचु s s ! घेरा हाल्ने ब्वाँसाहरु मध्येबाट एउटा खाइलाग्दो ब्वाँसो अघि बढ्यो र Read more
नेपाली साहित्य आकाशमा उदाएका विभिन्न नक्षत्रहरू मध्ये एक नक्षत्रका रूपमा देखापरेका केशरी अम्गाईको नाम त्यति नयाँ नाम होइन । समसामयिक युवा पुस्ताका क्रान्तिकारी र प्रगतिवादी विचारधारा बोकेका एक सशक्त युवा हस्ती हुन् । विद्यार्थी उमेरदेखि नै साहित्यका विभिन्न विधामा कलम चलाउन थालेका अम्गाई नेपाली साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील साहित्यिक Read more
सहकर्मी साथीले उनको बारेमा खुसुक्क पहिले नै केही कुरा भनेका थिए । उनी अयोग्य लडाकु थिइन् । उनीसँग अलिकति कारोवार मिलाउनु थियो । मान्छेको चेपबाट झिकेर अलि खुल्ला स्थानमा आयौं । उनी ग्राहक कुरेर बसेको भन्दै थिइन् । अन्दाजी तीस जति हुनुपर्छ उनको उमेर । मैले घरायसी हालखबरबाट विषय प्रवेश Read more
उनीहरूसँग अब आदर्श छैन मरिसकेको छ त्यो कुनै दिन उनीहरुको आदर्शलाई हेरेर मुग्ध हुने मानिस म पनि हुँ मुग्ध भएर लेखेको डायरीको पाना अहिले पनि सुरक्षित छ मसँग उनीहरुको आदर्शलाई हेरेर मैले पनि प्रेम गर्न सिकेको हुँ आदर्शलाई । देशालाई, सङ्घर्षलाई, परिवर्तनलाई प्रेम गरेको देखेर कुनै दिन भावविभोर भएको हुँ Read more