यो ‘लबी’ को युगमा ‘लबी’ को अर्थ नबुझ्ने र नजान्ने विरलाकोटि होलान् । प्रतिस्पर्द्धा र प्रतिद्वन्द्वीको युगमा ‘लबी’ बिना कुनै पनि दुइ खुट्टे मानिस भन्ने जनावर बाँच्न सक्तैन । ‘लबी’ राजनीतिको मेरुदण्ड हो । ‘लबी’कै बल र बुतामा आजको राजनीति बाँचेको छ । जसलाई केही इच्छा छ तर आफूभित्र न Read more
पैसा न सैसा टिकि ट्याँसट्याँस भन्ने त गर्थे तर दुख जेलोले सदरमुकाममा घडेरी किनेर घर बनाउन भने हम्मेहम्मे पर्ने रहेछ । बैंकले पनि सजिलै नपत्याई दिने, सरकारले सर्टिफिकेट राखेर ऋण दिने त भन्थ्यो तर ए मेरी बास्सै यो चाहिँ खास्सै भेट्टाउनु त चन्द्रमामा मानिसले बायुयान उडाए जस्तो पो रहेछ Read more
म अचेलभरि ताजा विचारको खोजीमा छु । ताजा विचारले मलाई हमेशा तरुनो बनाउँछ र यसले अङ्ग–अङ्गमा स्फूर्ति उमार्छ । बजार नियाल्छु; कोही ताजा सागसाब्जीको खोजीमा छन् । कोही ताजा फलफूलको खोजीमा छन् । कोही ताजा समोसा र जेरीपुरीको खोजीमा छन् । कोही ताजा दूध खोज्दै डेरीतिर लागिरहेका छन् । Read more
एक समय थियो । गाउँमा मुखिया, जिम्मालका काँध चढेर सरकार आउँथ्यो र शोषण दमनमा उत्रन्थ्यो । गाउँलेहरू खसी, भाले, घिउ, दुध, दही, जरनको चामल उर्दको दाल, ओलक चढाउँथे । दमाइले नङ्गारो लगायो अथवा कटुवाल कुर्लियो भने गाउँलेहरू मुखियाका आँगनमा ओइरिन्थे । नआउनेहरूको सजाय हुन्थ्यो, सर्वस्व हरणसँगै गाउँ निकाला । Read more
नेपालीलाई कहिले पनि हाई सञ्चोले जीवन यापन गर्ने दिन नआउने भयो । अझ यो कोरोना भन्ने अदृश्यको जीवाणुले त झनै जोखिम पारेको छ । तर कतिपयलाई भने फाइदा माथि फाइदा पनि भएको छ । कोरोनाका नाममा खुरुखुरु गोजी भरोना गर्नेहरू पनि कम छैनन । कोरोनाको साम्राज्य चलेपछि त कोरोनाको Read more
आज म बाउआमाको सरादको दिन खीर बाँड्ने मान्छेको कथा हाल्दैछु । मैले नजिकबाट चिनेका परिचित मान्छे हुन् उनी । जब बाउआमाको तिथि सराद आउँछ, उनी खँड्कुलाभरि खीर पकाउछ्न र टोलभरिका छिमेकीहरुलाई खीर बाँड्छन् । यसरी खीर पकाएर बाँड्नु कदापि नराम्रो कुरा होइन । तर यसअघि, उनका दिवंगत मातापिताको अलिकति Read more
१.मान्छे सामाजिक प्राणी हो । यसलाई चेतनाको संवाहक र कर्ममा रमाउने प्रकृतिजन्य स्वभावको धनी मानिन्छ । यो आपसी सरसहयोग साटेर रमाउने प्राणी हो । आपसी मेलमिलापमा सहज जीवनशैली बाँचेर पृथक् र विशिष्ट परिचयको खोजी गरिरहने प्रवृत्तिले सक्रिय बनाएको मान्छे त्रिशूलीका ढुङ्गाभैंm आपसमा ठोक्किएर चिल्लिन चाहन्छ । जीवनपर्यन्त Read more
को’नि किन हो.,…गत पन्ध्र दिनदेखि निकै चर्चित हिन्दी आइटन सङ्ग पटक-पटक दोहोऱ्याइ-तेहेऱ्याइ गुन्गुनाउन मन लागेकोले सोही गीत पुनः गुन्गुनाइ रहेछु – ”मुन्नी बदनाम हुई डार्लिङ तेरे लिये मुन्ना के गाल गुलाबी नैन शराबी, चाल नवाबी रे मै झण्डु बाम हुई डार्लिङ तेरे लिये…….” उपरोक्त आइटम सङ्ग यति धेर गुन्गुनाउँन थालेछु Read more
कविवर हरिभक्त कटुवालज्यूले भन्नुभएको थियो “मन त फलाम कै भए असल हुन्छ।” अरू धेरैजसो कवि अथवा लेखकहरूले पनि आफ्ना लेख, निबन्ध, कवितामा मनको वर्णन गरेको पाइन्छ । कसैले यसलाई सबैभन्दा वेगी भनेका छन् त कसैले शरीरको सबैभन्दा सवेंदनशील अङ्ग भनेर तोकेका छन् । हो, होला ! धेरै वेगी भएरै मन Read more
ओछ्यानमा ढल्केर निदाएपछि परिचय गुमाएको चराजस्तै चुपचाप सपनाको बिमान चढी अर्कै संसार डुल्न थाल्छु । ठ्याक्कै कल्पनाको जस्तो न सोक न सुर्ता बिल्कुलै स्वतन्त्र ! लाग्छ अचेल मेरा सारा बिपनाहरू सपनाको दुनियाँमा हराएका छन्। म असन्तुष्ट छु, हेर्दै बेस्सरी अतालिरहेझैं, के के नपुगेजस्तो घरि यता घरि उता एक Read more