करिब तीन दशक अनवरत रूपमा शिक्षण पेसामा संलग्न शम्भु सर लामो समयदेखि आफू कार्यरत विद्यालयको प्रधानाध्यापक र सो क्षेत्रका गाउँलेका नजरमा आदरणीय तथा उदाहरणीय थिए। हरेक साँझ मदिरापान नगरी नहुने भएकाले लोकल रक्सी जर्किनमा ल्याएर घरमै राखेर साँझ परेपछि खाएर निदाउने उनको बानीले उनलाई विगत डेढ दशकदेखि पछ्याइरहेको थियो। शम्भु Read more
पैसा, बैंस र शक्तिको गलत उपभोगले आधुनिक मानव सभ्यता विकृत बन्दै छ। पुराना दर्शन र वाद मक्किदै छन्। यिनले अब संसारको भार थेग्न सक्दैनन्। जात र धर्मको झुल्स्याउने आगो भित्रभित्रै दनदनी बल्न छोडेको छैन।एउटा बेग्लै विश्वदर्शनको सुत्रपात गर्नुपर्यो। एकजना प्रख्यात दार्शनिक गम्भीर चिन्तन गर्नथाले। अर्कोतिर विनाशकारी तेस्रो विश्वयुद्ध हुने Read more
सकुन्तलाको बिहे गरेको चार, पाँच वर्ष भएको थियो । उनका हालसम्म सन्तान भएका थिएनन् । दुई वर्षसम्म त कसैले खासै चासो दिएनन् । तेस्रो वर्ष नबित्तै– “लाला, बाला खेलाउन दिन्नौ” भन्दै आफन्तले सोधिरहन्थे । Read more
चुनाव मुखैमा थियो लालपुरमा। लोकतन्त्रलाई नै द्रौपदी जस्तै चीरहरण गर्दैछन् लालपुरमा भन्ने खवर देवलोकमा पनि पुग्यो। देवलोकले बुद्धलाई लालपुरका ती दु: शासन जस्ता लठैतहरुलाई दण्डित गर्ने जिम्मा सुम्पे। बुद्धलाई ती लोकतन्त्रको नाम जपेर नथाक्ने पशुहरुलाई दण्डित कसरी गर्ने भन्ने समस्या भयो, किनकि बुद्द हिंसा गर्दैनथे। थुनछेक गर्नु, कुटपिट गर्नु Read more
साहित्य क्षेत्रमा लागेको निकै वर्षपछि अनुभवलाई किताब निकाल्ने धुन चढ्यो। कामको व्यस्तता र राजधानीबाहिर बस्नुपर्दा उसले प्रकाशकसित उस्तो सम्बन्ध बनाउन सकेन। एक दुई प्रकाशकसित उसले समय मिलेका बेला कुराकानी पनि गऱ्यो तर प्रकाशकले गैरआख्यानका किताबमा उस्तो रुचि नराखेको पाएपछि उसले पुस्तक निकालिहाल्न उस्तो हतार गरेन। निकै वर्ष कुरेपछि आफ्नै लगानीमा Read more
चिसो ह्वात्तै बढेको थियो । सुकुम्बासी बस्तीमा अग्निज्वाला दन्केको आभास हुन्थ्यो । यता सम्भ्रान्त बस्तीमा उच्च स्थानको छनोटका शब्द गुञ्जिँदै थिए । पुतली मुखको श्वासले हात फुक्दै सुकुम्वासी बस्तीबाट हर्कबहादुरकहाँ पुगी । घरभित्र खुबै खैलाबैला थियो । केहीबेर त कोही बाहिर निस्कन्छन् कि भनेर उसले कुरी तर कोही ननिस्केपछि घण्टी Read more
एक साँझ बस्ती छोडेर भागेको गधा ब्वाँसाहरुको घेरामा पर्यो । जङ्गलमा निस्फिक्रिसँग चरेर जतिसुकै मोटाएको भए पनि कालको जालमा परेको पत्ता पाउनासाथ ऊ अतालिएर सहारा खोज्दै करायो- ढ्याँचु s s ! ढ्याँचु s s ! ढ्याँचु s s ! घेरा हाल्ने ब्वाँसाहरु मध्येबाट एउटा खाइलाग्दो ब्वाँसो अघि बढ्यो र Read more
सहकर्मी साथीले उनको बारेमा खुसुक्क पहिले नै केही कुरा भनेका थिए । उनी अयोग्य लडाकु थिइन् । उनीसँग अलिकति कारोवार मिलाउनु थियो । मान्छेको चेपबाट झिकेर अलि खुल्ला स्थानमा आयौं । उनी ग्राहक कुरेर बसेको भन्दै थिइन् । अन्दाजी तीस जति हुनुपर्छ उनको उमेर । मैले घरायसी हालखबरबाट विषय प्रवेश Read more
पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन् वा बोलाउँछन्। दार्जीलिङ निवासी नेपाली मुलका हिन्दीमा नाम भएका “हम जाएगा” ले अंग्रेजी बोल्दा “द कार इज खम्र्यांग खुम्रुङ्ग इन द बासघारी” भन्थे रे। कम्तीमा तीन तीनवटा भाषाका ज्ञान भएका हम जाएगा जस्तै प्रतिभावान ब्यक्ति हुन् मन Read more
भरखरै फक्रँदै गरेको मनमोहक गुलाफको फूलको नजिकै गएर एकछिन नियाल्दै सोधें, ` आहा! यी हेर्दै डरलाग्दा तीखा विषालु काँडाहरूको बिचमा पनि कस्तो भयहीन मुक्त मुस्कान !´ `काँडाहरूले मेरो जवानी र मुस्कानलाई के गर्ने हुन र ?´ उसले निर्भिक भएर सोधी । `तिमीलाई नै चिथोरौंला झैं गरेर ठडिएका छन नि Read more