कति रमाउनु हामी बेसोमतिमा पनि जुलुस भर्दै छ सडक आफ्नै क्षतिमा पनि । जत्ति खाए पनि सेकबिसेक नभएपछि कसले पो गर्छ र विश्वास ओखतिमा पनि । गनगनमै समय बित्दै छ अचेल उनको शङ्का भएछ कि स... Read more
प्रिय शशी, म सूर्य तिमी चन्द्रमा तिमी साँझमा, म प्रातमा म ताप, तिमी शितलता म दिनको यात्री, तिमी निशाकी तिमी पश्चिम हुँदा म पूर्व यस घोर विषमताको बिचमा अनि के सम्भव छ र सहयात्रा ? प्रिय... Read more
हौ ठुले लुङ्वा ! कुन जुनीको सराप पो भोगिस् हौ तैंले । हेर्न् तेरो पिल्सिएको तालु हेर्न् तेरो हातमा फुटेका ठेलाहरू हेर्न तेरो कुर्कुच्चाको गत्ति । ए ठुले लुङवा ! कुन जुनीको सराप पो भोगिस् हौ... Read more
हजारौँ खुसीको बलि दिएर जिन्दगीका सुन्दर बगैंचा तहसनहस पार्ने केवल त्यही सम्झना थियो आउँथ्यो प्रतिपल मारेर जान्थ्यो एष्टे् बनेर आफै पोल्दै सपनाको अस्तु आफैभित्र सेलाएर जान्थ्यो । हाम्रो खुसीक... Read more
चित्रविचित्रको यो पतझड् दुनियाँभन्दा पर एउटा एकान्त सत्य ! सुन्दर !! त्यत्तिकै सुमधुर !!! दुनियाँ छ जहाँ -झोर हुँदैन -छञ्झा हुँदैन -झञ्झट् हुँदैन सृष्टिको अनन्त पग्लेर जलका थोपाहरूमा इन्द्रध... Read more
काठमाडौंमा सडक, चौर, गल्ली, जताततै देखिने ठुलासाना आकारका साँढेहरू अचानक कता हराए ? लक्ष्मीनारायणको प्रश्नले म बिगत सम्झन बाध्य भएँ। दुई हजार छप्पन्नताका जब म चक्रपथको सडक छेउमा कतै... Read more
ए दाइ ! छोड्न धारो, पानी भर्नु छ, छोइएला बिचार गर स्वर्ग तर्नु छ ।। बिहानै तुलसी छोइ, कान्छी दमिनीले, चोख्याउनलाई सुन पानी छर्नु छ ।। धेरै भो नाक बुच्चो , कान छ खाली, बनाउन सु... Read more
झमझम झरी दर्किरहेछ बाहिर मकैको पात हल्लाएर कतै गइरहेको बतासमुनि डिल नाघेर बग्दैछ सङ्लिसकेको भल । खेतीको यौटा सिजन हुन्छ हतार नगरे छोड्छ बेलाले त्यसैले हलो, कोदालो, ट्रयाक्टर, स्काइभेटर कलम,ट... Read more
न मलामी भेटिए न जन्ती भेटिए खै कस्तो विडम्बना यत्रतत्र मान्छेका लाशहरु छरिए खै कस्तो विडम्बना ! हेर्दा हेर्दै यी आँखा अगाडि यस्तो बनायो जिन्दगीलाई मान्छेलाई मान्छेले नछुने भैदिए खै कस्तो विड... Read more





