राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले सपना हजार गीति एल्बमकाे समीक्षा कार्यक्रम सम्पन्न गरेका छ । परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा -२०७८ काे साताैँ कार्यक्रम अन... Read more
किरात नेपालको प्राचीन जाति हो । कुनै समय नेपालमा यो सभ्यता शक्तिशाली अवस्थामा थियो । किरातहरू नेपालमा मात्र नभएर पूर्वमा बर्मा, असम—कामरूप र पश्चिममा कस्मिरदेखि दक्षिणमा काशीसम्म फैलिएका थिए... Read more
मनभरि पिर रहेछ आखामा पानी रहेछ, मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ । हामी जन्मदिन सम्झेर उत्सव मनाइरहेछौँ, हरेक बर्ष मृत्युले नजिक नजिक तानिरहेछ । आफन्त जस्ता दुश्मन, दुस्सन जस्ता आफन्त,... Read more
दीपा विवाह गरेर जयको घरमा भित्रिदा जयसँग सामान्य जीवन गुजार्न पुग्ने सम्पत्ति थियो । तर जयको अत्याधिक मदिरा सेवन र धुम्रपान गर्ने बानी थाहा पाउँदा दीपा दिक्दार थिइन् । उनको गलत आदतले... Read more
"आऊ छोरी ! तिम्रो बाबा हुँ म" दुई हातका अञ्जुली तेर्साएर बोलाउनुभएथ्यो बाबाले र म अकमक्क परेथेँ देखेर नौलो अनुहार तर पनि कता-कता सुनेथें परिचित आवाज आशङ्कामा पुर्लुक्क हेरेथेँ आमातिर र एकजोर... Read more
बाहिर चित्कार गुञ्जायमान छ । शैय्यामा छटपटाहट छ । प्राण लास बन्ने हो कि सास मै बाँकी रहने हो छुट्याउनै नसकिने छ । सासको आशमा जिन्दगी पलपल बाँचिरहेको छ । घरी चिच्याउँछ, घरी सुस्केरा... Read more
कुटो कोदालो समाउने ’बा’ को इमान्दारी उस्तै छ, फेरेन तन्त्रहरूले धमनी अभावको महामारी उस्तै छ । बा बिसको एक्काइस भएजस्तो लाग्छ र बस्तीमा, अझै जातभात भनी हेपिरहने मकुटधारी उस्तै छ । धन भनी खाडी... Read more
नेपालमा कहिलेदेखि सभ्यताको विकास भयो भन्ने तथ्यगत प्रमाण भेटिदैन । सभ्यताको विकास अन्यत्रभन्दा ढिलो भएता पनि यहाँ एक करोड पचास लाख वर्ष पहिलेदेखि नै मानिसहरू विचरण गर्थे भन्ने प्रमाण भने भेट... Read more





