(१) झगडा छ मौरीमा कुरा के गर्नु रानोको झ्याल ढोका लाग्दैन कुरा के गर्नु छानोको भएको छ आलोचना बजार तात्नेगरी मुरी गफ चलेको बेला कुरा के गर्नु मानोको ।। (२) गरिबको गाँसमा नुन हराएको छ न... Read more
के शासकहरू पनि कविता लेख्छन् ? हो शासकहरू पनि कविता लेख्छन् तर तिनीहरू कवितामा कविता लेख्दैनन् तिनीहरू कवितामा लाजभाँड लेख्छन् । के शासकहरू पनि कविता मन पराउँछन ? हो शासकहरू पनि कविता मन परा... Read more
म भने तिमीलाई संझन्छु बेहोशीमा पनि तिमी भने न देखेजस्तो गर्छौ भेटिँदा पनि।। पैसाको ढोकाबाटै आउँदा रहेछन् पिरहरू तर पिरमा काम न आउँदो रहेछ पैसा पनि।। यिनी आँखामा कति छन् व्यथा, ती आँखा देख्दै... Read more
थुन्सेभरि सपनाको भारी बोकेर साकेला थानमा पाती चढाउँदै देउराली काटिजाने ओ सिरानघरे साइली हामीलाई माफ गर यो गाउँले तिमीलाई एक चिम्टी सिन्दुर पनि दिन सकेन । म सम्झन्छु नाकमा ढिके फुली टल्काएर ग... Read more
भूपिले भनेको यो चार भञ्ज्याङ खाल्डोको चिसो एस्ट्रेमा आइपुगेको छु म– हजुरको चप्पल । नयाँ जुता लाएर हजुर सहर पस्दा गाउँको कुनै झुपडी आँगन कुनामा छाड्नु भएथ्यो मलाई, हो, त्यही चप्पल हुँ म आज हज... Read more
खुल्ला मस्तिष्क, मनमा शान्ति र हसिलो मुहार लिई गर्दैछु म परिकल्पना, भविष्यको रमाई हातभरि जाँगर छन् मेरा, नयनभरि सपना कलमको शक्ति हातमा पारी, देशलाई सिँगार्ने छ चाहना। घामको त्यो प्रकाशसँगै,... Read more
साँझ परेको छ । टुकी सल्केकाले मधुरो प्रकाश फैलिएको देखिन्छ । ससाना भन्टाङभुन्टुङ केटाकेटी अँगेनाको वरिपरि छन् । कसौंडीमा आटो पाके पनि अगेनामाथि कराइमा केही उम्लिदै छ । आज पनि आशाले आफ... Read more
आफ्नो हुँदैन कोही आफ्नो भन्नू बेकार हो, यो सब भ्रम हो साथी तिमी भन्छौ प्यार हो । वनमा डुल्दै मह बटुल्दै जान्छ कठै! माहुरी, खाइदिन्छ अरु के गर्नु स्वार्थी यो संसार हो । काम पाइएन बेरोजगार भइय... Read more







