मैले दुर्ईचार जना फटाहाहरूलाई चोर्न सिकाएँ चोरहरूलाई देश लुट्न सिकाएँ भ्रस्टहरूलाई आयोगमा पुर्याएँ गुण्डाहरूलाई सेना बनाएँ नेताहरूलाई व्यापारी बनाएँ र व्यापारीहरूलाई नेता बनाएँ भन्दैमा मलाई... Read more
ऊ भत्किरहेको घर हो के छ पालै पालो भल्काऊ के जान्छ तिमीहरुको सके आफू नै भत्काऊ नसके छरछिमेकी र आफन्त लगाएर भए पनि भत्काउन लगाऊ । ऊ भत्किरहेको घरलाई मज्जाले भत्काऊ को... Read more
जब म कुचो लिएर आँगन बडार्न निस्केँ आज तिमी धेरै याद आयौ बाबु ! आँगनभरि छिरलिएका बाल्यकालका तिम्रा यादको चपेरै चपेरा बटुलेर काखमा राखेँ छामेँ, सुम्सुम्याएँ र आँखा नथाक्दासम्म हेरिरहेँ । छन त... Read more
१९ असार, २०७८, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले साहित्यमा प्रविधिको प्रभाव र चुनौती“ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका छ । परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तर... Read more
घनघोर पानी परिरहेको छ कहिले सम्म पर्छ कहिले थामिन्छ थाहा छैन कहाँ बाढी आउँछ कहाँ पहिरो जान्छ थाहा छैन कुन बाटो भत्काउँछ, कुन पुल बगाउँछ पनि थाहा छैन बाछिटामा को को भिज्छ थाहा छैन कोको टिक्छ... Read more
(१) प्रिय तिमीलाई खोज्न म रातहरुको घुम्तीमा भड्किरहेछु मोडिरहदो रहेछ जिन्दगी पाइलाहरुसँग अँध्यारोहरुसँग अनिद्राहरुसँग मैले उज्यालो नभेट्दै सडक सिद्दिदो र... Read more
कोभिड महामारीको परिवेश उतैबाट आयो देश चलाउने यो उपदेश उतैबाट आयो ।। राहत खोज्दै छ जनता जोडघटाउमै छ सरकार सत्ता समीकरणको आदेश उतैबाट आयो ।। यहाँ के छैन सबथोक छ तर बोल्न पो मिल्दैन त्यसैले त म... Read more
घरको बरण्डाबाट छोरी कता निस्किबक्सेको भनेर भिमशमशेर आफ्नो छोरीलाई प्रश्न गर्दै थिए। हरेक बिहान चादनी मन्दिर जाने गर्थिन्। मुखिया परिवारमा हुर्केर पनि सरल स्वभाव थियो उनमा। त्यस्तैले स... Read more
कुखुरा कराउँदै आमन्त्रित गर्छ सूर्य उदय कार्यभार सम्हाल किसान दाइ, बुज्दै त्यसको मनसाय अघि बढ्छ दिनचर्या नयाँ युद्ध बालीमा पाउनु छ बिजय पसिनाको हत्या र निछावर गर्ने किसान अन्न देव हो महाशय... Read more







