(१) फूल कहाँ फूल जस्तो हुन्छ पात झरेपछि बाचा कहाँ बाचा जस्तो हुन्छ घात गरेपछि यताउता तलमाथि सबै रित्तो-रित्तो हुँदा मान्छे कहाँ मान्छे जस्तो हुन्छ मन मरेपछि । (२) मैले देख्ने सपनामा आँखा आँख... Read more
तिमी विनाको जिन्दगी मरे सरी हुँदै थियो खुसी हुने रहरले झन् हजार चोट थापियो । सिचेर दायरा तिमी गयौ कतै रमाउन अनेक प्रश्न मनभरी गडेर आज बल्झियो । गरेर घात गै गयौ लुटेर बैँशको धन बचेको जो थियो... Read more





