(नयाँ दिल्लीबाट हर्कबहादुर लामगादे ‘रोहित’) २८ नोभेम्बर, २०२१ आज भातको नयाँ दिल्ली स्थित विश्वकर्मा कलोनीमा एभरेष्ट नेपाली पुस्तकालयको उद्घाटन एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको तत्व... Read more
(१) घरभित्र लत्याएर परिवारमा अशान्ति बढाउँछन् मन्दिरमा साक्षात देवी भनेर फूल पाति चढाउँछन् नारीमाथि दिनदिनै पाशविक अत्याचार चलाउनेहरू बाहिर नारी सशक्तिकरणको रसिलो पाठ पढाउँछन्। (२) नभुल्नु म... Read more
एउटा सेतो पन्ना आफ्नो व्यापक परिधिभित्र फितलो भइरहेको छ आज त्यो पन्नाभित्र अटेको छ धरती र सौर्यमण्डल न्युटन र पास्केलका सूत्रहरू पनि त्यहीँ कोरिएका छन् आफ्नो दस रुपियाँको स्टेटस् गोजीमा लिए... Read more
अभिनेता, स्क्रीप्ट राइटर एवम् निर्देशक जीवन थापा ‘क्षितिज’ ग्लोबल इन्टरनेश्नल अवार्डबाट सम्मानित भएका छन् । वल्डवाइड मिडिया नेटवर्क र इनास युनाइटेड अरब इमिरेट्सद्वारा संयुक्तरूपमा हालै दुबईम... Read more
कतारी श्रमिक नेपाली ड्यास्पोरामा नेपाली श्रमिकहरुको आगमनसँगै नेपाल र नेपालीहरुको पहिचान, भाषा, साहित्य, कला संस्कृति, गीतसंगित र सामाजिक क्रियाकलापको सुरुवात भयो । यो नबिनतम सुरुवातसँगै सरल,... Read more
११ मङ्सिर २०७८ । नारायणी नदी किनार नेपाली लोकबाजाहरूको आर्केष्टा–धुनले गुञ्जयमान बनेको छ । नारायणी नदी किनारमा शुक्रबार नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटन समारोहमा नेपाली लोकबाजाहरूको आर्... Read more
श्रावस्ती नगरको छिमेकी गाउँमा दिनदिनै केटाकेटीहरु हराउन थाले । गाउँमा त्रास फैलियो । नजिकैको जङ्गलबाट एउटी दुष्ट यक्षणी आएर गाउँका बच्चा लैजाने गरेको गाउँलेहरुले थाहा पाए । यक्... Read more
मध्यान्नको एउटा समय, खैरो रङका प्लास्टिकका झोला किचनको मार्बल काउन्टर टेबलमाथि छन्। धेरै सामानको बीचमा प्लास्टिकको एउटा झोला खोतल्दा कालो रङको कपडा मेरो आँखा अघि पर्छ। त्यो टेबलमा कालो कपडाक... Read more
उज्यालो अरूलाई दिएर वर्षौ–वर्षदेखि नै, किन अँध्यारो ओढिरहेछ– यो घाम ? सुनगभा फक्रिएर कोकील वैंसका हजारौं उमङ्गहरू तरूनी बयमा गुञ्जिरहँदा आज किन झरिरहेछन् विश्वासका हिँउफूलहरू –जीवनको डालीबाट... Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।