जसरी गोधुलीको पूर्व सन्ध्यामा झुल्किन्छन् एक हूल ताराहरू ठिक त्यसै गरी मान्छे नजन्मिदै जन्मिन्छ सपना । बाबुआमाका रहर र चाहनासँगै बर्षहरु खाएपछि हुर्किन्छ सपना क्रमशः बालक, किशोर र जवान भएर त... Read more
५ मङ्सिर २०७८, काठमाडौँ । हङकङलाई कर्मथलो बनाएर साहित्य साधना गरिरहेका सङ्खुवासभा, खाँदबारीका दाजु गुरुङ (उपेन्द्रबहादुर कोरङ्गी) ‘लाई–सी’ नामक दोस्रो कथाकृति लिएर आएका छन् । कथाकार गुरुङको... Read more
मेरो मूढ चल्यो म हिँडिदिएँ बिना उद्देश्य । मेरो मूढ चल्यो म फर्किदिएँ यथास्थानमा । के मूढ चल्यो म बसिरहें नदी किनारमा । भनेमुताविक छैन् संसार यकिनन् जिन्दगी चलिरहेछ अब मेरो मूढले के भन्छ ? क... Read more
गमक्क परेको कोठाभित्र हिटरको राप ताप्दै लड्दा लड्दै हिउँमा मरेको मेरो कथामा आफ्नो राजनीतिक विचारको बम भयो नफुटाऊ ..... मेरो खाकी बर्दी छिछलेर बगेको रगत तिमी जस्ता खाकी लाउनेलाई बचाउन अझै आ... Read more
मंसिर ४, काठमाडौ । नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलनले शुक्रबार बनेपामा सम्पन्न भएको छ । बरिष्ट साहित्यिक पत्रकार तथा निवर्तमान अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा सम... Read more
मेरा निम्ति त्यहाँको झील र जंगल प्रकृतिका अद्भूत सिर्जना थिए । धुपी सल्लाको घारीमा पसेर केही क्षण ध्यानमग्न बनेँ । आनन्दको अर्कै दुनियाँमा हराएँ । धुपी सल्लाको निश्चल शान्तिले म भित्र... Read more
‘बा हुनुहुन्छ ?’ आगन्तुकले आकस्मिक प्रश्न गरेपछि त्यहाँ उपस्थित एकछिन अलमलमा परे । अलि अल्लारे देखिनेले भन्यो— ‘बा त बालकोटको बार्दलीमा ।’ स्मित हास्यका साथ आगन्तुकले फेरि सोध्यो— ‘है... Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को आयोजना तथा त्रिवेणी गाउँपालिकाको प्रायोजनमा “रुकुम साहित्य संगम” कार्यक्रम सम्पन्न भएकाे छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकु... Read more
यौटा गीत तँ लेखिदे न दुनियाँ त्यै गीत गाई हिँडोस् यस्तो गीत तँ लेखिदे जगतनै त्यै गीतमा लठ्ठियोस् घन्कोस् मादल खैजडी र मुजुरा सङ्गीतमा बाँसुरी आऊन् विम्ब प्रतीक छम्छम गरी लालित्य शब्दावली । य... Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।