समयमै खानु भन्छ तर नखाई हेरिरहन मन लाग्छ म बिरामी हुँदा बचाउने दबाई हेरिरहन मन लाग्छ तिमी सोच्दो हौ किन म रातभर छतमा बसिरहन्छु तिमी त्यस्तै छौ भनेर जूनलाई हेरिरहन मन लाग्छ तिमी झैं चङ्गा चैट भइ कहाँ पुग्यो म भन्न सक्दिनँ प्रेमपूर्वक हातमा भएको लट्टाई हेरिरहन मन लाग्छ आवश्यकता Read more
खचाखच भीडले भरिएको सभाहलमा लव्धप्रतिष्ठित साहित्यकार र राजनीतिक कर्मीहरुको भव्यजमघट थियो। छलफलको विषय संस्कार र संस्कृतिमाथि विदेशी हस्क्षेपलाई कसरी रोक्ने भन्ने थियो । मुर्धन्य विद्धानको “हाम्रो संस्कृतिमाथि विदेशी प्रहार” भन्ने पुस्तक विमोचन पनि गरियो । पश्चिमा शैलीले जन्मदिन मनाउने चलन बढेको र पश्चिमी सभ्यताको थेगिनसक्नुको प्रहारलाई सबैले मिलेर निस्तेज Read more
छोरीलाई विदाइ गरेपछि घनश्यामको घर सुनसान भयो । सबैका आँखामा आँसु थिए । कसैको पनि अनुहार उज्ज्यालो थिएन । कमलाकी आमा भित्र कोठामा बसेर सुकसुकाइरहेकी थिइन् । बुबा नुन खाएका कुखुराजस्तै झोक्राएर बसिरहेका थिए । सधैँ चकचक गर्ने र कहिल्यै भावुक नहुने भाइ पनि एकाहोरिएर बसेको थियो । उसका Read more
अन्त्य गङ्गाजिको भेट्न सक्दिनँ म । घाँटी विश्वासको रेट्न सक्दिनँ म । के तितो हुन्न र ओखतीको रस ? दूधले तिर्सना मेट्न सक्दिनँ म । सक्छु छोप्नै यहाँ कर्म यी तैपनि, हातले सूर्यचैँ छेक्न सक्दिनँ म । जोसुकैले गरुन् जेसुकै धर्तिमा, मूल्यको मर्ममा खेल्न सक्दिनँ म । लड्छु उस्तै परे Read more
हामी देखा पर्दा-पर्दै स्वयं ओझेल हुन्छौँ उकाली चड़दा-चड़दै स्वंय चिप्लेर तल झर्छौं हामी कराउँदा-कराउँदै हराराउँछौँ हामी पाखुरा सुर्काउँदै डराउँछौँ हिँड़दा-हिँड़दै हामी पाइलापछि लर्बराउँछौँ यस्तै छ हाम्रो हाल, सिंहासन नपाई हामी राजा हुन्छौँ सूरतालमा हड़ताल मात्र जान्दछौँ बिहानदेखि साँझसम्म हामी आफैलाई खोज्दै हिँड़छौँ । आँखामा पट्टी बाँधेर हामी Read more
उसले सोध्यो मसँग कहाँ हो तँपाईको घर ? मैले सजिलैसँग जवाफ दिएँ छैन मेरो घर । उसले पत्याउन सकेन फेरि सोध्यो पहाड घर ? मैले फेरि उस्तै स्वरमा जवाफ दिएँ पहाडमा झन छँदै छैन मेरो घर । उ आश्चर्यमा प¥यो अपत्यारिलो पारामा उसले मलाई हे¥यो फेरि सोध्यो– साँच्चै, हो हजुर Read more
तिम्रा दिन उल्टिने छन् त्यहिले जहिले म चाहन्छु । आगामा पेट्रोलको मिश्रणसरी प्रकोप पूर्व सूचीलाई मेट्न चाहन्छु । अवरोध सितारको तारले बन्दी गृहबाट छुटेको त्यो अवतार हेर्न चाहन्छु । (म्यानमार) Read more