रुख छाडेर पातहरू कहाँ हिँडेका होलान्, यी चराका जमातहरू कहाँ हिँडेका होलान् । खै कस्ले किन, अभिभावक बेपत्ता पारिदियो, यी विचरा अनाथहरू कहाँ हिँडेका होलान् । जस्ले मुटु टुक्राएर गएको छ उसैको तलासमा, अविच्छिन्न यी यादहरू कहाँ हिँडेका होलान् । हातमा परेवा लिएर, कम्मरमा खुकुरी भिरेर, अरे यार यी जल्लादहरू Read more
भनिन्छ हरेक छोराछोरीका लगि बा आमा देखिने भगवान हुन् । त्यसमा पनि छोरीको नजरमा आफू पराइ घरमा गए पनि उसको मन जन्मघरमै बाआमासँग हुन्छ । छोराछोरी जन्माउनेदेखि बाल्यकालमा हुर्काउने जिम्मेवारी आमाको हुन्छ भने ठूलो भएसि पठनपाठन गराउने र देश दुनियाँ देखाउने भूमिका बाको हुन्छ । बा एक आदर्श पुरुष हुन्छन् Read more
आज अस्ताई गएको सूर्यलाई जस्तो म अध्याँरो अघि तिमीलाई भर्खरै ढलेकोरूख जस्तो हेरिरहेको छु थाह छ फेरि बिहान घाम आउँने छ तिमी आउँने छैनौं तर म तिम्रो आगमन सोचिरहेको छु थाह छ ढलेको रूख उठ्ने छैन । तिम्रो सदासदाको बिदाईपछि तिमी फर्कन्नौँ भन्ने थाह छ तर म बाटो कुरिरहन्छु Read more
तिमी जन्मिएको थियौ नाङ्गै मजस्तै म पनि जन्मिएको थिएँ नाङ्गै तिमीजस्तै अर्थात् तिमी र म निर्वस्त्र थियौँ जति बेला आमाको कोखबाट निस्किएर पहिलोचोटि संसार चियाएका थियौँ हामीले त्यति बेला हामीमाझ घमण्ड थिएन आह्रिस थिएन पैसाको तुजुक थिएन राजनीतिक गुल्चे खेल थिएन धोका थिएन सांसारिक मायामोहको लोभ थिएन स्वार्थहरूको लटरम्म क्षोभ Read more
ईश्वरले मेट्दा पनि मेटिएनन् कसैगरी मैले पानीमा कोरेका रेखाहरू । त्यो बेलादेखि नै को पहिला आकाश टेकेर उभिने भनेर प्रतिष्पर्धा चलिरहेथ्यो ईश्वरसँग मेरो र, मेरो ईश्वरसँग । त्यसको केही समयपछि जब विश्वासको आगोमा सल्केर विश्वास आफैं जल्यो र खरानी भो क्षणभरमै त्यतिखेरै ईश्वरको शक्ति नाश भएर गयो त्यतिखेरै ईश्वरको शरीर Read more
सोची बस्छु आँसु खस्नुको पनि कारण हुन्छ खुसी हुनुको पनि कारण हुन्छ । तर कस्ले सम्झाई देला ती आमालाई परदेशमा छोरा बेपत्ता भएको कारण आमा यत्ति बुझ्छिन् मैले पर्खिनुको कारण छोरा हो । कस्ले सम्झाइदेला ती चेलीलाई उसको अस्मिता लुटिएको कारण ऊ यत्ति ठम्याउन सक्छिन् सायद म रित्तिनुको कारण छोरी Read more
गोधुली साझमा, तेजिलो मुस्कान छर्छन हिमालहरु स्वथ्य हावा सुसेल्दै हरियाली ओढ्छन् पहाडहरु हिमाल र पहाडको फेदीमा राजनीति गर्छन् काठमाडौंहरु । प्राकृतिक छटा धुमिल पारेर अघोषित यो रजनीति ? गजब छ बा ! मागी खानटा भाँडो भाछ केन्द्रिय मेव मेवले गर्ने दाइ कसै कसैको पेवाजस्तो बेथितिहरु पालेर आसेपासे भिराभुरिहरु जमाएर च्याखे Read more
पढ्न जाँदा सधैँ असफलताका लड्डु हात पर्ने जागिर खाऊँ आयोगमा सधैँ खप्परमा ठोक्नु पर्ने सानो छँदा खैनी, चुरोट, गाँजा, रक्सी के के हुन् के के झाम्टे र मुन्द्रे भई गुण्डागर्दीको नाइकेमा बिके अहिले जीवनको मूलबाटो नखोजी भा‘कै छैन सांसद नभई यो समयमा नहुने रै‘छ चैन । त्यसैले ए हजुर ! Read more