मैले खुशी किन्न, कुन चिज बेचूँ ? बैमानीले जस्तै, कि इमान बेचूँ ? दु:खहरू लुकाई अब सुख पाउन बैगुनीले जस्तै कि सर्वगुण बेचूँ ? पीडाहरू छल्दै अरू हाँसो थप्न अधर्मीले जस्तै कि सत्धर्म बेचूँ ? पीर – व्यथा दबाएर फेरि रमाउन कुन विश्वास जगाऊँ कि धैर्यता बेचूँ ? विभत्स यी Read more
बादलको च्यादर ओढेर यतिखेर म, खुला आकाशको रङ नियाल्दै सपनाका सुताहरूले आफ्नै जिन्दगीको पोयो बाटिरहेछु । चर्खाजस्तै घुमिरहेछन् जीवनका हजार दृश्यहरू एउटा वर्गाकार लयको परिधि वरिपरि यस्तो लाग्छ खुसीको यो मसिनो धागो कुनै एक दिन चटक्क चुँडिन पनि सक्छ । म अभर पर्न सक्छु किनारा लाग्न सक्छु नदीमा हेलिन सक्छु Read more
(१) जीवनलाई जुवाको दाउ नबनाऊ है साथी जानीजानी मुटुमा घाउ नबनाऊ है साथी नशा चड़्छ बानी पर्छ छुट्टाउन गाह्रो हुन्छ तिम्रो देह यमराजको नाउ नबनाऊ है साथी। (२) बोकेर सपनाको भारी गल्ती गर्यौं परदेशी गएर सात समुद्र पारि गल्ती गर्यौं परदेशी गाउँमा खेत जोत्थ्यौ आज आफै जोतिएका छौं राखेर बाँझै Read more
दुई छोरा र एउटी छोरीलाई जन्म दिएकी जेठाकी आमा चौँतिस वर्षको उमेरमा बितिन् । छत्तिस वर्षकै उमेरमा विधुर भएका उनलाई नजिकका इष्टमित्र र छरछिमेकीले पनि पुनः बिहे गर्नका लागि सल्लाहा दिएका थिए । उनको भित्री मनमा त बिहे गर्ने चाहना प्रबल थियो तर जेठो छोराको पनि लगभग बिहे गर्न उमेर Read more
पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्। लाऊँला खाऊँला भन्ने जिन्दगी हुँदाहुँदै पस्पते एक दिन अचानक परलोक भयो। कालले कठेलोमा समातेर टपक्कै टिपेर तेरो मिति पुग्यो भनेर पातालमा लगिहाल्यो। उसले यता घर परिवार, साथीभाइ र इस्टमित्रलाई केही भन्न वा बिदावारी गर्ने मौका नै Read more
हरिबहादुर जमिनदार र रामप्रसाद मुखिया चौतारीमा बसेर गफगर्दै थिए। त्यति नै बेला मनबहादुर कटुवाल गाउँ डुलेर आफ्नो घर फर्कदै थियो । चौतारीमा मुखिया र जमिनदार देखेर मनबहादुरले आफ्नो शिर झुकाउदै जदौं हजुर नमस्कार भनेर आफ्नो बाटो लाग्यो। मनबहादुर पर पुगेपछि मुखियाले जमिनदारलाई सोधे- “हैन साच्चै यो मनबहादुरले कस्लाई जदौं नमस्कार Read more