आफ्नै बाल्यकालीन घटना सम्झिन्छु । एकजना साथी कक्षाभरिमै अति जिज्ञासु थिए । अहिले सम्झिन्छु, उनको जिज्ञासाको कुनै अन्त थिएन । एकपछि अर्को रहस्य जान्न उनी अति उत्सुक रहन्थे । मलाई याद छ, एकदिन सामाजिक विषय पढाउने गुरु कक्षाकोठामा हुनुहुन्थ्यो । उहाँ हाम्रा छिमेकी मुलुकहरु भन्ने पाठलाई वर्णन गरिरहनु भएको थियो Read more
यो ‘लबी’ को युगमा ‘लबी’ को अर्थ नबुझ्ने र नजान्ने विरलाकोटि होलान् । प्रतिस्पर्द्धा र प्रतिद्वन्द्वीको युगमा ‘लबी’ बिना कुनै पनि दुइ खुट्टे मानिस भन्ने जनावर बाँच्न सक्तैन । ‘लबी’ राजनीतिको मेरुदण्ड हो । ‘लबी’कै बल र बुतामा आजको राजनीति बाँचेको छ । जसलाई केही इच्छा छ तर आफूभित्र न Read more
पैसा न सैसा टिकि ट्याँसट्याँस भन्ने त गर्थे तर दुख जेलोले सदरमुकाममा घडेरी किनेर घर बनाउन भने हम्मेहम्मे पर्ने रहेछ । बैंकले पनि सजिलै नपत्याई दिने, सरकारले सर्टिफिकेट राखेर ऋण दिने त भन्थ्यो तर ए मेरी बास्सै यो चाहिँ खास्सै भेट्टाउनु त चन्द्रमामा मानिसले बायुयान उडाए जस्तो पो रहेछ Read more
म अचेलभरि ताजा विचारको खोजीमा छु । ताजा विचारले मलाई हमेशा तरुनो बनाउँछ र यसले अङ्ग–अङ्गमा स्फूर्ति उमार्छ । बजार नियाल्छु; कोही ताजा सागसाब्जीको खोजीमा छन् । कोही ताजा फलफूलको खोजीमा छन् । कोही ताजा समोसा र जेरीपुरीको खोजीमा छन् । कोही ताजा दूध खोज्दै डेरीतिर लागिरहेका छन् । Read more
एक समय थियो । गाउँमा मुखिया, जिम्मालका काँध चढेर सरकार आउँथ्यो र शोषण दमनमा उत्रन्थ्यो । गाउँलेहरू खसी, भाले, घिउ, दुध, दही, जरनको चामल उर्दको दाल, ओलक चढाउँथे । दमाइले नङ्गारो लगायो अथवा कटुवाल कुर्लियो भने गाउँलेहरू मुखियाका आँगनमा ओइरिन्थे । नआउनेहरूको सजाय हुन्थ्यो, सर्वस्व हरणसँगै गाउँ निकाला । Read more
म अलि सानै हुँदाको कुरा हो । मागी सक्रान्तिको एकाबिहान । ‘पाइयो, पाइयो’ खेल्ने छिचिमिरीहरू आफ्नै घरको आँगनभरि ओइरिए । जीउमा एकबित्ताको चोली र तलतिर दुईबित्ता लामो छिटको गुन्यूले लाज ढाकेका दश वर्ष तलैकी ठिटीहरू । प्रत्येकका काँधबाट कम्मरतिर छड्के लर्किएका पोटिला झोलाहरू थिए । आमाले थालभरि उसिनेका कद्दू, पिरालुका Read more
नेपालीलाई कहिले पनि हाई सञ्चोले जीवन यापन गर्ने दिन नआउने भयो । अझ यो कोरोना भन्ने अदृश्यको जीवाणुले त झनै जोखिम पारेको छ । तर कतिपयलाई भने फाइदा माथि फाइदा पनि भएको छ । कोरोनाका नाममा खुरुखुरु गोजी भरोना गर्नेहरू पनि कम छैनन । कोरोनाको साम्राज्य चलेपछि त कोरोनाको Read more
मध्यान्नको एउटा समय, खैरो रङका प्लास्टिकका झोला किचनको मार्बल काउन्टर टेबलमाथि छन्। धेरै सामानको बीचमा प्लास्टिकको एउटा झोला खोतल्दा कालो रङको कपडा मेरो आँखा अघि पर्छ। त्यो टेबलमा कालो कपडाका नजिक खैरो रङका अरु प्लास्टिकका झोला पनि छन्। जसमा डाइपर, केरा, अंगुर, अनार र स्याउ लयागतका सामान छरपस्ट छन्। ‘यो Read more
गाउँको स्कुलमा चारपाँच कक्षामा पढ्दा वादविवाद प्रतियोगिता हुन्थे । एउटाले गाउँको पक्ष लिन्थ्यो, अर्काेले शहरको । दुवैले आआफ्ना तर्कहरु दिएर ठाउँको महत्वका बारेमा बोल्थे — गाउँ ठूलो कि शहर ? गाउँले ठूला कि शहरिया ? गाउँ नभए शहर र शहर नभए गाउँ चल्छ कि चल्दैन ? चल्दैन भने महत्व Read more
मेरा निम्ति त्यहाँको झील र जंगल प्रकृतिका अद्भूत सिर्जना थिए । धुपी सल्लाको घारीमा पसेर केही क्षण ध्यानमग्न बनेँ । आनन्दको अर्कै दुनियाँमा हराएँ । धुपी सल्लाको निश्चल शान्तिले म भित्रपनि शान्ति र ध्यानको वीज रोपिदियो । लाग्यो घण्टौँ यही जंगलमा हराऔँ । घण्टौँ तपस्यामा लीन रहूँ । तर, Read more