टण्टलापुर घामले हर्याकहर्याक पारिरहेका बेला उकालोको फेदीमै निकै ठूलो खाने पानीको ट्याङ्की देखियो । चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तिनहजार गाग्री पानी अटाउँने सिमेण्टको पक्की पानी ट्याङ्कीमा जोरजोरै धारा हालिएका त थिए तर धाराका टुटीमा भने साँचो लगाएर पानी खोल्न नमिल्ने बनाइएको रहेछ । टुटीभन्दा निकैमाथि ट्याङ्कीकै Read more
सम्पूर्ण तरकारीहरू मिलेर सभाको आयोजना गरे । कार्यक्रमलाई भव्य र आकर्षक बनाउन चारैतिरबाट स्कुस र तितेकरेलाका झालहरू बेरियो । छिप्पिएको तामाहरू मिलेर मञ्च बनाए । सभास्थललाई आकर्षक देखाउन सीमी, बोडी र घिरौंलालाई तोरण र ध्वजा पताकाको रूपमा सजाइयो । कोइरालो र सिप्लीगानले शितल छहारी दिने टेण्टको काम गरे । Read more
फणिन्द्रले राजधानीमा घर किनेको बर्ष दिन भएको थियो । केही कोठा भाडा लगाएको थियो । बाँकी कोठामा उनीहरू बस्थे । दुईटी छोरी र तिनीहरू दुई दम्पती थिए । झण्डै पन्द्र हजार रुपैया भाडा उठ्थ्यो । फणिन्द्र मान्छे बेच्ने काम गर्दथ्यो । मौका पर्दा एक महिनामा निकै मान्छे बिक्रीमा चढ्थे । Read more
छोरी दुछुम्म माइती घरमा आएको देखेर आमा दङ्ग परिन् । माइतबाट घर गर्न गएकी छोरी, एक हप्ता नबित्दै कुनै मेलो मेसो, आजा–पूजा वा दुःख बिरामी केही नभइकन र कुनै खबरै नगरिकन एकाएक आउँदा अचम्म लाग्ने नै भयो । “एक्लै आयौ छोरी ?” आमाले सोधिन् । आमाको जवाफ नदिइकन छोरीले Read more
‘मन्त्रीजी मेरो त साह्रै बिजोग भो, लौन केही सहयोग गर्नुप¥यो । खान नपाएको तीन दिन भो, घरमा जहानपरिवार साह्रै बिजोगले दिन काटिरहेका छन ।’ मन्त्रीको गाउँको छिमेकी भिखारी एकाबिहानै मन्त्रीकहाँ पुगेर आफ्नो समस्या दर्शाउँछ । ‘हैन हामी मन्त्री भएको के तिमीहरूको मात्र काम गर्न हो र ! आफ्नो काम गर्नु Read more
मैले पढाउने विद्यालयको नजिकै एउटा मन्दिर थियो । मन्दिरमा एकजना जोगी बस्थे । उनलाई सबैले `महाराज´ भन्ने गर्थे । धर्म, सँस्कृति र राजनीतिका विषयमा उनका आफ्नै तर्क थिए । अरूका कुरा खासै सुन्दैनथे । आफ्ना कुरा निर्धक्क सुनाउँथे । सकृय राजतन्त्रको समय थियो । राजाको विषयमा उनको आफ्नै धारणा थियो Read more
राप्पैसित जेइले पोल्देका हर्या घोगा । तिनै घोगा चपाउदै बाबाका मुखबाट न्याम्ना सुनेको भर्कल भर्कल अर्थात बेली हो कि अस्ति जस्तो लाग्छ । त्यो क्षण सम्झिदा अहिले पनि थुक्ले मुख भरिन्छ । मीठो स्वादले घुटुक्क निल्छु । “न्याम्ना पनि कोई हाँस्सामर्ना, कोई रर्रामर्ना र कोई डर्रामर्ना हुन्याठर्या नि बाबै ?” Read more
सुन्दरबजारबाट गैडाकोट जाने क्रममा गाडीमा भेटिएकै दिन देखि हो शिवराम र अनिताको प्रेम बढेको । डुम्रे, आँबुखैरेनी हुँदै मुग्लिन नपुगिञ्जेल घुम्तीहरुमा कुम-कुमले मात्रै बात गरे पनि त्रिशुलीलाई दाहिने पारेर अनिता र शिवकुमारका आँखा पनि बोल्न सुरु गरेका थिए । समान्य परिचय, बोलचाल र फोन नम्बर साटासाट गरेर सुरु Read more
मुसिकोटको खलंगा बजारमा चट्पटे बेच्ने जयकली र अरबको खाडीमा मजदुरी गर्ने रामप्रसाद लोग्ने स्वास्नी थिए । “दशै पनि आई सक्यो । मलाई त केही पनि चाहिँदैन । तर केटाकेटीले राम्रो लुगा किन्न खोज्छन् । मिठो मसिनो खाना रोज्छन् । नौ दश हजार जति पठाइदिनुस् दशै मान्नलाई ।” जयकलीले Read more
ऊ मलाई औधी मन पर्छ , अति नै राम्रो लाग्छ । राम्रो होइन सुन्दर र सुशील पनि लाग्छ । यो संसारको सबैभन्दा असल सुन्दर सुशील, व्यवहारिक मान्छे उही हो । हो, केवल ऊ मात्र हो । यो संसारमा ऊ जस्तो गुणकारी मान्छे अरू हुनै सक्दैनन् । उसको हँसाइ, बोलाइ, Read more