(१) पित्तल भएपनि ठिक छ सुनको जलपले टल्काउनु छैन भएकोमा खुसीले रम्ने हो पीरको राँको सल्काउनु छैन ठूला ठूला सपना देखेर किन महत्त्वाकाङ्क्षी हुनु र खै ? आकाशको फल टिप्नैपर्छ भनी पसिना खल्काउनु छैन । (२) कतै नेपाली संस्कृतिमाथि आधुनिकताको लेपन लाएको त हैन? पतिलाई बाबा, पत्नीलाई मम्मी Read more
निश्चित गन्तव्य अनि सुनौला रहर बनाउनु छ । संघर्षका ईट्टाले कर्मको एउटा घर बनाउनु छ । टालेर व्यबहार भत्केको ठाउँ रोपेर ज्ञानको बिउ आमा जसरी हुन्छ जीवनलाई सुन्दर बनाउनु छ । साथ दिनेलाइ सम्झिने मन बनाउन नसकिएला पीडा दिनेलाई नबिर्सने मुटु सकभर बनाउनु छ। फूल हो यो जिन्दगी ओइलिएर झर्नु Read more
(१) रमाउन सकौँ बरू म अभावमा नपरौँ कहीँ कसैको म प्रभावमा जतिसुकै बद्लियोस् यो दुनियाँ रहन सकौँ आफ्नै म स्वभावमा ।। (२) रोपनी बेचेर आना किनियो पाथी मासेर माना किनियो सकेर नासो जम्मै पुर्खाको शहरमा एउटा छाना किनियो ।। (३) फूलै फूलको बाहार तिमीलाई यो खुशी उपहार तिमीलाई मेरै Read more
क्षमता छ जति काम पाउनु पर्छ मानिस काम गरे जति माम पाउनु पर्छ निश्चित ! बेरोजगार हुनुहुन्न नपरोस् भोकले रुन व्यवस्था न्यायको यस्तो आउनेछ कुनै दिन ! (१) मान्छेका बीचमा हुन्न भेदभाव कुनै पनि अछूत,छूतको प्रथा मेटिनेछ सधैँ अनि ! लिङ्ग,जाति तथा नश्ल,रङ्गको भेद हुन्न यो अर्काको पसिना प्यूँने व्यवस्था Read more
तिहारको बेला देउसी भैलो मेला हेर्न साथी जाम्ला ओखर घाँजी खाम्ला तोरण बाटी गरेर फुलपाती भरेर गाईलाई दयो लगाई खाम्ला सेल बनाई काग कुकुर पुजा गोवर्धन पुजा साँझ दिपावली लाम्ला मखमली भाइटिकाको दिन जाऔंला दिदी लिन ठूली दिदी आउछिन् झिनी फिनी ल्याउछिन् सानी दिदी आएर बसुधारा राखेर भाइटिका लगाउँला Read more
(१) धनी र अगुवाहरूका निम्ति जाग्छ यो समाज काम न दाम उनिहरूकै पछि लाग्छ यो समाज जब गरीब र कमजोरको न्यायको कुरा आउँछ तब पछि फर्कि किन टाडा़ भाग्छ यो समाज? (२) गरीबहरू कैयौंदिन भोकै बसेका छन धनीहरू भने सधैँ पाँचतारेमा पसेका छन् भ्रष्टाचारीको त खै के कुरा गरौँ हजुर Read more
(१) निस्तेज हुने छैनन् रवि ~ घाम उस्तै हुनेछ रोकिने छैन समय ~ हरेक काम उस्तै हुनेछ यो छोटो जीवनकालमा छरौँ सत्कर्मको बीज घुँडा धसेनी आखिरमा~अञ्जाम उस्तै हुनेछ। (२) मन्दिरका देउतासँग उनीहरूको खै के नातो थियो मैले पस्नै नहुने ~ ठुला-बडाको चाहिँ ताँतो थियो कसरी अलग भएँ म आखिर हाड-मासुकै Read more
(१) जीवनलाई जुवाको दाउ नबनाऊ है साथी जानीजानी मुटुमा घाउ नबनाऊ है साथी नशा चड़्छ बानी पर्छ छुट्टाउन गाह्रो हुन्छ तिम्रो देह यमराजको नाउ नबनाऊ है साथी। (२) बोकेर सपनाको भारी गल्ती गर्यौं परदेशी गएर सात समुद्र पारि गल्ती गर्यौं परदेशी गाउँमा खेत जोत्थ्यौ आज आफै जोतिएका छौं राखेर बाँझै Read more





