समाचारदाता बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको थियो । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल Read more
काठमाडौ । मार्क्सवादी साहित्य लेखन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो सम्पन्न उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । मार्क्सवादी साहित्य लेखन सम्बन्धी कार्यक्रम भएता पनि कार्यक्रम कविता विधामाथि केन्द्रित थियो । कार्यक्रममा अतिथि-वक्ता मार्क्सवादी समालोचक सौन्दर्य चिन्तकद्वय प्रा.डा. जगदीशचन्द्र भण्डारी र प्रा.डा. ताराकान्त पाण्डेयले Read more
कुनै पनि राष्ट्रको पहिचानभाषा, कला, संस्कृति, साहित्य र सम्पदाको माध्यमले हुन्छ । राष्ट्र«का प्रत्येक बासिन्दाहरूले बोलचाल गर्ने शब्दावली नै भाषाहो । कुनै पनि काम राम्रोसँग गर्ने सीपलाई कला भनिन्छ । राज्यभित्रका जातिको आर्थिक, सामाजिक, नैतिक, बौद्धिक, राजनैतिक आदि पक्षमा प्रकट हुने मूल्य परम्पराको परिस्कृत रूप नै संंस्कृति हो । Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित मासिक कार्यक्रम अन्तर्गत रुकुम साहित्य मालाको ८४ औँ श्रृंखला सम्पन्न भयो । कार्यक्रम २०७८ जेठ २२ गते भर्चुअल प्रविधिबाट भव्य रुपमा सम्पन्न भएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल Read more
वायुको बेगसँग नाचेका ती रुखबिरुवा र तिनका पात, हाँगा अति प्रवित्र जन्तु र चरा सुन्दर प्रकृतिका, गृहस्थलको यात्रा हावा र भूमि माध्यम गन्तब्यका लाग्यो देशको रथ गन्तब्यबिहीन, सारथी अज्ञात देसका । भूगोल, युद्ध, स्रोत, मृत्यु पर्यावाची एक अर्काका मृत्युमा जीत देख्ने मान्छे हून प्रकृतिका खोला नाला, पहाड र अनेकौँ जन्तु Read more
फेरि पनि फैलियो कोरोनाको लहर ज्वरो आउँदा पनि औषधि हैन, पिउन थाले जहर गर्न पनि कति सकेका हुन् यी मान्छेहरूले पाप त्यसैले त गर्दैछ प्रकृतिले पनि यसलाई मात्र सखाप। आफ्नै दुनियाँमा मस्त छन् हेरौँ त ती पशुपन्छीहरु कोइलीले गीत गाएकै छ त्यही गीतमा मग्न छन् जन्तुहरु बगैँचाका फुलहरु ओइलिए, थाले Read more
मेरो किताब सानो छ ज्ञानगुनमा रानो छ अंक अक्षरभित्र छन् रङ्गीचङ्गी चित्र छन् कथा मिठा कविता पढ्दा लाग्छ रमिता चिजविजका नाम छन् हाम्रो लागि काम छन् । क ख ए बि सि डी एक दुई वन टु सिंढी पढ्छौ ताली हानी गुरूआमा नानी । च्यात्नु हुन्न यसलाई कुच्नु हुन्न यसलाई Read more
जिन्दगी कतै जिन्दगी फुल्छ कतै जिन्दगी झुल्छ खनि गोडमेल गर्नेलाई जिन्दगीले नै भुल्छ । अफिस दिनभरि अफिसले लदायो पाई पाई सदायो साँझ परेपछि प्रिय तिम्रो याद आयो । उकाली ओराली कसैले खोजेको पाउछन् कसैले भएको गुमाउँछन् उकलि लओरालि त सबैको जीवनमा आउछन् । (लस एन्जेलस) Read more
बोस्टन , अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सोमवार ‘सम्झनामा सर्जकहरू’ कार्यक्रम गरेर हालै दिवंगत भएका केही सर्जकलाई सम्झना गरेको छ । कोरोनाको प्रकोपबाट दिवंगत भएका प्राध्यापक तथा अनेसासका पूर्व सल्लाहकार राजेन्द्र सुवेदी, साहित्यकार एवम् चलचित्र निर्देशक चेतन कार्की र साहित्यकार वानीरा गिरीका साथमा साहित्यकार कविराज पोखरेल, गायक प्रेमध्वज प्रधान, Read more





