जिन्दगी कतै जिन्दगी फुल्छ कतै जिन्दगी झुल्छ खनि गोडमेल गर्नेलाई जिन्दगीले नै भुल्छ । अफिस दिनभरि अफिसले लदायो पाई पाई सदायो साँझ परेपछि प्रिय तिम्रो याद आयो । उकाली ओराली कसैले खोजेको पाउछन् कसैले भएको गुमाउँछन् उकलि लओरालि त सबैको जीवनमा आउछन् । (लस एन्जेलस)