(१) गोर्खालीले अरूलाई रुवाएर हाँस्न जान्दैन अर्कालाई दबाएर आफूलाई उकास्न जान्दैन देशको लागि लड्न र मर्न तयार रहन्छ सधैँ स्वार्थको लागि मात्रै साइनो गाँस्न जान्दैन । (२) सहज - सरल, असल, सुशील बानी हुनुपर्छ सानो खुसीमा रमाउने जिन्दगानी हुनुपर्छ घमण्ड र अहङ्कार केका लागि ए प्राणीजति मै हुँ भने Read more
काठमाडौं । कवि एवम् निबन्धकार अनिल श्रेष्ठको निबन्ध कृति टाइगर हिलकी पुनमको तेस्रो संस्करण प्रकाशित भएको अवसर पारेर आज यहाँ एक परिचर्चा कार्यक्रमको आयोजना गरियो । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा समीक्षक एवम् स्रष्टाहरूले श्रेष्ठको निबन्धमा पाइने Read more
उषाको किरण पर्नुभन्दा अघि ढलपल ढलपल गरिरहेका ती शीतका थोपाझैँ ढलपल ढलपल भइरहेका छन् हाम्रो जातीय अस्तित्व र चिनारी जुनै जोगी आए पनि कानै चिरिएको भनेझैँ भूमिका निर्वाह गरिरहेका छन् वीर गोर्खे नेताहरूले हिउँदमा स्याप्प सुकेको बर्खायामको उर्लंदो खहरे खोलाझैँ माटो र मुद्दाको कुरा गर्न बिर्सिएका छन् प्यारा जनताहरूले । Read more
काठमाडौं । यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिने भएको छ । उक्त कुरा स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडेमीले बिहीबार मात्र घोषणा गरेको हो । गुर्नह सन् १९४८ मा तान्जानियाको जन्जिबार टापूमा जन्मिएका हुन् । सन् १९६० को दशको अन्त्यतिर शरणार्थीका रूपमा बेलायत Read more
२१ असोज २०७८, काठमाडौं। सर्जक श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ सार्वजनिक भएको छ। बुक्स हिमालयले बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा ल्याएको हो । ‘पोलेको मकै’मा पहाडी भेगका विषयवस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। सङ्ग्रहका सबैजसो कथाहरुमा बालमनोविज्ञानलाई ध्यान दिइएको छ। कथाहरू रमाइला र शिक्षामूलक रहेको प्रकाशकको दावी Read more
(१) अतीतको स्मृतिले रून बाध्य भएँ म सम्झनाले मुटु मेरो धुन बाध्य भएँ म मेरो मासी आफ्नो गाँसी खुसी छेउ होला विवशताले अर्कैको हुन बाध्य भएँ म । (२) सधैँ सम्झने चिनारी नामले दिनु पर्छ रूपले हैन परिचय कामले दिनु पर्छ समाजमा यस्तो काम गरेर जानु हजुर थालनी मात्र हैन Read more
बाबा आमा दुख कष्ट गर्छन् आफ्नो सन्तानलाई अफिसर बनाउने चाहना राख्छन् तर बिबस भएर बस्छन् किन भने छैन दिने उनीहरूकोमा रूपियाँ चार पुरै देशमा फैलीएको छ भ्रष्टाचार नै भ्रष्टाचार । भ्रष्टचार हाम्रो देशको भयाङ्कर बिमारी हो यसमा कसैको होइन तपाई हाम्रै गल्ती हो यसमा सबैले नै राख्छन् आ–आफ्नो पक्ष तर Read more
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले “साहित्यका लागि एक डलर” अभियानको घोषणा गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, विस्तार तथा विश्वव्यापीकरणको उदेश्य राखेर यस अभियानको घोषणा गरिएको हो ।“साहित्यिक संस्थाले आर्थिक रुपमा आफुलाई आफैँले सक्षम बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो ।”, केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्ण गिरीले भने, Read more
काठमाडौं । कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ । ‘भेन्टिलेटरमा आमा’ सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ । ‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्धहरु सङ्गृहित छन् । ‘खासमा यो मेरो सम्झनासङ्ग्रह पनि हो,’ निबन्धकार केसीले भने, ‘केही मान्छे, केही घटना अनि Read more





