विषय प्रवेशः मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८३ औँ श्रृङ्खलामा साहित्यकार मित्र उराठी गौतमको लकडाउनको उपहार कविता सङ्ग्रहको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्य एवं समालोचक डा अमर गिरीको प्रमुख आतिथ्यता Read more
आँबुखैरेनी (तनहुँ) । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले प्रत्येक वर्ष एक जना बालवाङ्मय साधक (लेखन, चित्राङ्कन लगायत) लाई सम्मान गर्नका लागि रू. ५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको यहाँ भएको वार्षिक सम्मेलनका अवसरमा आयोजित Read more
एक घुट्को आश्वासनमा तिमी स्पर्शको खर्स्रोपन बिर्सन्छौ एक घुट्को आश्वासनमा तिमी काँड़ाको बिझाइ बिर्सन्छौ एक घुट्को आश्वासनमा तिमी भोक र शोक बिर्सन्छौ; तिम्रो यही हुत्तिहारापनले यही कमजोरीपनले यही अन्योलपनले सपना खरिद गर्नेहरू कुवामा चन्द्रमा देखाउनेहरू पाँच वर्षमा एकपल्ट तिमीलाई सोध्न आउँछन् अनि नशैनशा लाग्ने शब्दहरूले तिमीलाई मताएर जान्छन्, भोलिपल्ट नशा Read more
आँबुखैरेनी । आँबुखैरेनी स्रष्टा समाजद्वारा मङ्सिर २३ गते आयोजित एक विशेष समारोहमा विजयराज आचार्यका अङ्ग्रेजी भाषामा अनूदित चार कृति सार्वजनिक गरिएको छ । विमोचित कृतिमा चिल्ड्रेन्स स्टोरिज अफ विजयराज आचार्य पार्ट 2, द हर्मिटेज, द नेकेड स्काई र गुडनाइट तथा सानुकाजी थापाको निबन्ध सङ्ग्रह तथ्यको गुँज रहेका छन् । आँबुखैरेनी Read more
गत २०७८ मंसिर १८ गते इलाम । सूर्योदयको जिल्ला इलाममा आयोजना गरिएको दुई दिने अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन आठ बुँदे घोषणापत्रसहित सकिएको छ । साहित्यिक पत्रकार संघ, काठमाडौ र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन प्रवर्द्धन समितिले संयुक्त रूपमा आयोजना गरेको सो सम्मेलनमा इलाम बाहिरबाटमात्र Read more
२३ मंसिर, काठमाडौं । साहित्यकार शोभा दुलालको संस्मरणसङ्ग्रह ‘धूमिस स्मृति’ मंसिर २३ गते, बिहीबार सार्वजनिक भएको छ । संवाद डबली अनामनगरमा सम्पन्न सार्वजनिक कार्यक्रममा नेकपाका नेता हेमन्त प्रसाद ओली ‘सुदर्शन’ ले पुस्तक सार्वजनिक गरेका हुन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी उपाध्यक्ष एवम् अखिल नेपाल लेखक सङ्घकी अध्यक्ष समेत रहेकी स्रष्टा Read more
सुनसरी । विमल स्मृति पुस्तकालयका संरक्षक समेत रहेका पुर्णवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको बताए । विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित कविता महोत्सवमा पुस्तकालयले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगद राशिको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा Read more
राति साढे दस बज्न लागेको हुन्छ। सिक्किम हाउस, दिल्लीमा सिक्किम राज्यबाट आउनुभएका एकजना सज्जनलाई भेटेपछि घर आउन ओला बुक गर्छु। सिक्किम हाउसदेखि मेरो कुटिया मात्र चार किलोमिटर टाढा छ। मेरो कुटिया त कसरी भन्नु र! सरकारी घरमा भाडा तिरेर यसो बस्ने मेलो। चार चक्के वाहन बुक गरेको, केही समयमा बुकिङ्ग Read more
अचेल जङ्गलमा रुखहरू उम्रिन्दैनन्, भक्कु घरहरू पलाउँछन्, घरहरूले घरकै लागि रुखहरू ढलाउँछन् । जङ्गलको हरियो छातीभित्रको न्यानोमा रमाउने रानीचरी सत्ताच्युत भएर बेपत्ता भइसकेकी छन् । हेर्दा हेर्दै क्यामुनाको त्यो रुखको अपहरण भएछ, आरूपातेको त्यो रुखको पनि चीरहरण भएछ, गाँस,बास,कपासको आन्दोलनमा जङ्गलको बासको उठीबास भएछ। रातभरि/दिनभरि ठिङ्ग उभिएर गाउँलाई पहरा दिने Read more





