काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज एक विज्ञप्ती जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेखसम्म बाटो बनाएको भनी केही दिन अगाडि दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा र भत्र्सना गरेको छ । सङ्गठनका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा भनिएको छ– ‘हालै मात्र भारतीय प्रधानमन्त्री Read more
काठमाडौं, १ माघ । आज देशभरि माघी पर्व मनाइँदै छ । थारु समुदायले माघी र मगर समुदायले मकर संक्रान्तिका रूपमा मनाउने यो पर्व नेपालका सबैजसो जनसमुदायले मनाउँछन् । तर थारु समुदायको भने यो मुख्य पर्व हो । राम्रो लगाउने र मिठो खाने पर्वमा पर्वका रूपमा मनाइलने यो चाडमा बिहानै Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८४औँ शृङ्खलामा राप्ती साहित्य परिषद्द्वारा प्रकाशित वर्ष ४३ पूर्णाङ्क १३ राप्तीदूत वार्षिक मुखपत्रको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’को अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष एवं Read more
केही समय पहिला “सम्पदा र विपदा” बालकथा सङ्ग्रह मेरो हातमा प¥यो । त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. तारानिधि भट्टराईले लेख्नुभएको उक्त कथासङ्ग्रहमा उहाँको भुगर्भशास्त्रमा भएको ज्ञान झल्किएको छ । डा. तारानिधि भट्टराई आपूmसँग भएको विज्ञान र भुगर्भशास्त्रको ज्ञानलाई साहित्यका माध्यामबाट बालबालिकाहरूलाई सरल भाषमा बुझाउनु पर्छ भनेर साहित्य लेखनमा लागेका साहित्यकार हुन् Read more
काठमाडौं । राजनीतिक व्यक्तित्व एवम् वरिष्ठ पत्रकार मदनलाल पौडेलको आत्मकथा “मृत्युले मुसारेको मानिस”को पुस २३ गते आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितले विमोचन गर्नुभयो । विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकमा लेखकको राजनीतिक र पत्रकारिता क्षेत्रका विविध अनुभवहरूसहितका संस्मरण रहेका छन् । पुस्तकको सम्पादन पत्रकार राजकुमार Read more
काठमाडौं । कवि केशव सिलवालको तेस्रो कवितासङ्ग्रह ‘चिबेचरा’ यही पुस १७ गते शनिवार सार्वजनिक भएको छ । शिल्पी थिएटर, बत्तीसपुतलीमा भएको कार्यक्रममा विमल निभा, माइला लामा, उज्ज्वल प्रसाईं र धनकुमारी सुनारले संयुक्त सार्वजनिक गरे । कवि विमल निभाले जनवादी धारका सरल कविता सृजना गर्नु कठिन काम भएको बताए । आफू Read more
काठमाडौँ । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे Read more
यो ‘लबी’ को युगमा ‘लबी’ को अर्थ नबुझ्ने र नजान्ने विरलाकोटि होलान् । प्रतिस्पर्द्धा र प्रतिद्वन्द्वीको युगमा ‘लबी’ बिना कुनै पनि दुइ खुट्टे मानिस भन्ने जनावर बाँच्न सक्तैन । ‘लबी’ राजनीतिको मेरुदण्ड हो । ‘लबी’कै बल र बुतामा आजको राजनीति बाँचेको छ । जसलाई केही इच्छा छ तर आफूभित्र न Read more
पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन् वा बोलाउँछन्। दार्जीलिङ निवासी नेपाली मुलका हिन्दीमा नाम भएका “हम जाएगा” ले अंग्रेजी बोल्दा “द कार इज खम्र्यांग खुम्रुङ्ग इन द बासघारी” भन्थे रे। कम्तीमा तीन तीनवटा भाषाका ज्ञान भएका हम जाएगा जस्तै प्रतिभावान ब्यक्ति हुन् मन Read more
दाङ, २१ पुस । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले हरेक वर्ष प्रदान गर्दै आइरहेको यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार यस वर्ष २०७७ र २०७८ को पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार तथा पुरस्कार छनौट समितिका संयोजक डा.लोकराज Read more





