जीवनले पचासौँ वसन्तलाई स्पर्श गरिसक्यो । बितेका पचास वर्षका पलहरुलाई कताबाट समेटूँ, कताबाट बिटो कसूँ, आज आफैँ रनभुल्लमा परेको छु । फेरि जताबाट समेल्न खोज्दा पनि समेली नसक्नु गरी फुस्की जान्छन् समयका सूक्ष्म त्यान्द्रात्यान्द्री । एउटा मजबुत किटो कस्न खोज्छु त्यसमा बाँधिन मान्दैन समय । आजसम्मको जिन्दगी असरल्ल छरिएरै Read more
अजय कार्कीले जम्मा सत्र हजार एकसय तिस रुपैयाँ तलब बुझेको थियो । उसले तलब बापत बुझेकोे नगद हातमा लियो र कम्पनीको भुक्तानी रजिष्टरमा सही गरिदियो । अलिक परतिरको एउटा कुर्सीमा बसी ऊ एक एक गर्दै नोटहरु गन्न थाल्यो, एक दुई तीन….. सत्र हजार अनि सयको एउटा हरियो नोट र Read more
घरमा तिनलाई हेला भए बेग्लै हो बीच बाटोमै अबेला भए बेग्लै हो । घर नपुगी बास बस्दैनन् त्यसरी फेरि पनि झमेला भए बेग्लै हो । उदासिन छ दुनियाँ रमझमदेखि, रंगी बिरंगी मेला भए बेग्लै हो । सक्दैनन् सुनिरहन गुरुको प्रवचन असल जिज्ञासु चेला भए बेग्लै हो । परिश्रमी हो कि Read more
‘श्री जलेश्वरी निम्न माध्यमिक विद्यालय’ नाउ सामान्य हो तर यो नाउँ सुन्दा र कसैले उच्चारण गरिदिदा हार्दिक स्रद्धाले विभोर हुन्छु मानौँ मेरी आमाको नाउँ सुनिरहेको छु । उनी ५० वर्ष बुढी भइछिन् । स्वर्ण जयन्तीको तैयारी भइरहेको खबर जेठा दाजुबाट थाहा पाएँ । मलाई हर्ष र विस्मात दुबै लाग्यो Read more
झिल्को हो यो चोटैचोटबाट ठोक्किएर निस्केको झिल्को असमानता र अत्याचारको घर्षणबाट उछिट्टिएको झिल्को निर्जीव ढुंगाा ढुंगा ठोक्किएर बलेको झिल्को होइन त्यसले त केवल डढाउँदो रहेछ सुकेका झार र सुकेका पातहरु जो निभ्न सक्छ पानीले बर्सातको झरीले । यो त चोटैचोटबाट निस्केको झिल्को हो निभाउन सक्दो रहेनछ यसलाई हुरी, बतास र Read more
कविता लेख्न बसेको छु तर कविता विद्रोह गर्छ मसँग भन्छ- म कविता होइन चेपाङ बन्छु, मुसहर बन्छु पोडे बन्छु, ज्यामी बन्छु बन्छु एसिड छरिएकी युवती जो जो छन् किनारामा उत्पीडनको कहालीलाग्दो कारागारमा जो जो बन्द छन् सदियौंदेखि जोसँग आँखाका डिलहरुबाट बगेर नसकिने दुखहरू छन् दुखहरूभित्र वर्षौंदेखि बगिरहेका तर बाहिर विस्फोट Read more
कुनै पनि राष्ट्र निर्माणका लागि धर्म, संस्कृति, जाति एवं भाषाको ठुलो भूमिका हुने गर्दछ। यी तत्वहरूको समानता हुने समूह वा संगठनले भिन्न राष्ट्र, राज्य एवं क्षेत्रको माग गर्ने गर्छन्। परिणाम स्वरूप आन्दोलन हुन्छ, संघर्ष हुन्छ, युद्ध हुन्छ, विनाश हुन्छ अनि अझ धेर हुन्छ राजनीति। यही प्रकरण समस्त विश्वको प्रवृति भएर Read more
मेरो गाउँमा भ्यागुतानन्दहरुको घरै घर छ, जल, थल सबैतिर । भनौँ म पनि ती भ्यागुतानन्दहरुको आनन्दानुभूतिलाई सर्वस्व ठानेर हायसञ्चो मानेर दिन काटिरहेको छु उनीहरुकै सारमा । घरघरमा भ्यागुतानन्दहरु वर्षा वन्दना गरेर बस्छन । भ्यागुतानन्दहरु घरमा बस्दा चन्दन टीका लाएर आकाशतिर फर्केर ट्वार्रटवर्र गरिरहन्छन भने घर बाहिर हुँदा सर्पहरुको क्रियाकलाप Read more
"म अब विचारधारादेखि अघाएको र थाकिसकेको छु ! एउटा कविलाई खासमा विचारधारा नै किन चाहियो र मानवताका लागि अलिकति चिन्ता,अलिकति करुणा, अलिलति सौन्दर्य-पिपासा, केही चराचुरुङ्गी, केही रङ्ग, केही नारीहरू, केही स्मृतिहरू, केही सपना केही अमरत्वको चाहना ... र खासमा कविलाई बाँच्न र कविता लेखिरहनको लागि अरु के नै पो चाहिन्छ Read more
जंगलको छेउमा हामो मकैवारी थियो । वर्षा याममा तिनै मकै खान वनदेवताले वाँदर पठाइहन्थे। तिनलाई ढयाङ्ग्रो ठटाए लखेटने मेरो ड्युटी थियो । ड्युटी पनि साहै रमाइलो थियो दिन वितेको पत्तो हुदैनथ्यो। साँच्चै रमाइलो हुन्थ्यो वारिपट्टि बारीको छेउमा वसे पारिपट्टि रूख भिरमा दौडिने वाँदररहरूको चर्तिकला हेर्न। कहिलेकाहीँ ती पनि मान्छे Read more